बर्खे अधिवेशनको विषयमा छलफल गर्न सभामुखले बोलाए बैठक
सङ्घीय संसदको बर्खे अधिवेशन सहज रूपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/सभापतिसँग छलफल गर्न लागेका छन्।
सङ्घीय संसदको बर्खे अधिवेशन सहज रूपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/सभापतिसँग छलफल गर्न लागेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्।
नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अधिवेशनको उद्घाटन गरेका हुन्।
दुई महिनाअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानो गठबन्धन छाडेर नयाँ समीकरण बनाएका हुन्।
संघीय संसदका दुवै सदनको अधिवेशन यही वैशाख २८ गतेका लागि आह्वान भएको छ।
आगामी जेठ ३ र ४ गते हुने एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन नजिकिँदा अधिवेशनको पारो त्यहीअनुरुप तात्दै गएकाे छ।
होस्टेल व्यवसायीहरूको छाता संस्था नेपाल होस्टल एसोसिएसनको छैटौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताएकी छन्।
यही महिनाको २४ र २५ मा हुने नेकपा एमाले ताप्लेजुङको १२ जिल्ला अधिवेशनमा अध्यक्षका लागि चारजना आकांक्षी देखिएका छन्।
संसद्को हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य गरेपछि सांसदहरू सिंहदरबारमा देखिन छाडेका छन्।
कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ।
नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन्। पार्टीको दशौं जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
संघीय संसद्को हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य भएको छ। दुई महिना १० दिनसम्म चलेको अधिवेशनमा संसद्ले प्रभावकारी काम गर्न सकेन।