प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन्।
भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ।
भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल मध्यप्रदेशको इन्दोरबाट उज्जैन प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहालको स्वागतमा इन्दोरको चोक चोकमा स्वागत बोर्डहरु राखिएका छन्।
चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले मध्यप्रदेशको इन्दोरमा पुगेका छन्। धार्मिक यात्रा र अन्य भेटघाटका लागि उनी मध्यप्रदेश पुगेका हुन्।
प्रधानमन्त्रीले महाकालेश्वर मन्दिरमा १०८ किलो रूद्राक्षको माला चढाउँने भएका छन्। मन्दिरमा चढाउन रूद्राक्ष नेपालबाटै ल्याइएको बताइएको छ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन्।
मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो।
भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेश जाँदै छन्। त्यहा उनले उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको अनुसन्धान आफैंबाट गर्न माग गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको व्यावसायिकता र संस्थागत क्षमता प्रदर्शन हुन सकेन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पिपिए) का लागि सम्झौता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समझदारीलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताएका छन्।
बिहीबार हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भएको थियो।