आईपीएलमा राजस्थानको सकसपूर्ण जित, शीर्षता कायमै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले आफ्नो शीर्षता कायमै राखेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले आफ्नो शीर्षता कायमै राखेको छ।
मधेस प्रदेश शुक्रबार खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत मलेसियासँगको खेलमा नेपालले पाँच विकेटको सङ्घर्षपूर्ण जित निकालेको छ। ओमानमा भइरहेको खेलमा नेपालको यो पहिलो खेल हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बलियो टोली लखनउ सुपर जाइन्ट्स र कमजोर टोली दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।
गयराति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैङ्गलोरलाई ७ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो जित हात पारेको हो।
मुम्बईको वानखेडे स्टेडियममा हुने मुम्बई र बैङ्गलोरबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र मलेसियाबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।
हालसम्म ५ खेल खेलेको गुजरातले जम्मा २ खेलमा जित हात पारेको छ भने ३ खेलमा पराजित भएको छ। र, अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसि मेन्स प्रिमियर कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किङ्ग्स र सनराइजर्स हैदरावादबीच खेल हुने भएको छ।
नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।
ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नई र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल निकै रोमाञ्चक हुने आँकलन गरिएको छ।
काउन्सिलले यहि अप्रिल १२ बाट ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको हो।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले छैटौँ सफलता सफलता हात पारेको छ।
जारी सिजनको अङ्क तालिकामा सबैभन्दा धेरै ५ खेल खेलेको बैङ्गलोरले जम्मा १ खेलमा जित हात पारेको छ र अन्य ४ खेलमा पराजित भएको छ।