आयरल्यान्ड वुल्भ्सविरुद्ध फिल्डिङ्गमा नेपाल ‘ए’, विकासले दिलाए पहिलो सफलता
जारी एकदिवसीय खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिलो सफलता हात पारेको छ।
जारी एकदिवसीय खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिलो सफलता हात पारेको छ।
जारी एकदिवसीय खेल अन्तर्गत आज नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ।
कप्तान रोहितकुमार पौडेलसहित नियमित टोलीका चार सदस्यलाई आराम दिएको खेलमा नेपाल शुक्रबार भारतीय घरेलु टोलीसँग पराजित भएको छ।
भारतमा जारी त्रिकोणीय मैत्रीपूर्ण टि–२० क्रिकेट सिरिजमा नेपाली टोली बरोडासँग पराजित भएको छ। ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दै नेपाली टोलीले ३७ रनको हार ब्यहोरेको हो।
बरोडाविरुद्ध जारी मैत्रीपूर्ण टि– २० क्रिकेटमा नेपाली ब्याटर सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन्।
भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ।
शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएका हुन्।
भारतमा जारी मैत्रीपूर्ण टि–२० त्रिकोणीय क्रिकेट सिरिजअन्तर्गत बरोडाले नेपाललाई जितका लागि १५७ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ।
टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो इनिङमा आयरल्यान्ड बुल्भ्सले ३८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १७४ रन बनाएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्गस र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ।
साहब आलम र रिजन ढकालले नेपालका लागि तेस्रो र चौथो विकेट लिएका छन्।
आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले दोस्रो सफलता हात पारेको छ।
भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले बिहान ९ः ३० बजेबाट खेल सुरू हुनेछ।