५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बरोडालाई जित्न नेपाललाई १५७ रनको लक्ष्य

भारतमा जारी मैत्रीपूर्ण टि–२० त्रिकोणीय क्रिकेट सिरिजअन्तर्गत बरोडाले नेपाललाई जितका लागि १५७ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ।

नेपाली बलरले सुरुवातदेखि नै दबाबमा राखेपनि निधारित २० ओभरमा बरोडाले ८ विकेट गुमाउँदै १५६ रन जोड्न सफल भएको छ। 

बरोडाले उक्त रन जोड्नेक्रममा ब्याटरहरू शाश्वत रावतले ३१ र ध्रुब पटेलले २९ रनको योगदान दिँदा नेपाली बलरहरू गुल्शन झा र करन केसीले २/२ विकेट लिए । 

प्रकाशित: २३ चैत्र २०८० १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App