एसिसी प्रिमियर कप क्रिकेट :साउदी अरेबियालाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
ताजास्थीतीमा बंगलादेशले १३ ओभरमा कुनै विकेट नगुमाएर ८२ रन बनाएको छ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको सिरिजको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको चौथो विकेट झारेको छ। हङकङले चौथो विकेटको रुपमा नेपालका आशिफ शेखलाई आउट गरेको हो।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको तेस्रो विकेट झारेको छ। हङकङले तेस्रो विकेटको रुपमा नेपालक सन्दिप जोरालाई आउट गरेको हो।
कुशल १ रनमै आउट भएका हुन्। उनलाई हङकङका एहशान खानले आउट गरेका हुन्।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले पहिलो सफलता हासिल गरेको छ। हङकङले नेपालको पहिलो विकेट झारेको छ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले दिएको ९५ रनको लक्ष्यसहित नेपालले राम्रो सुरुआत गरेको हो।
काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा हङकङले नेपालसमक्ष ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बोहराले हङकङका याशिम मुर्तजालाई ३६ रन र करणले हारुन अर्सदलाई २ रनमा आउट गरेका छन्।
टी ट्वान्टीमा डेब्यु गरेका मौसमले हङकङका जिशान अलिलाई २२ रनमा आउट गरेका छन्।
नेपालका कुशल मल्लले हङकङको थप एक विकेट झारेका छन्।उनले हङकङका एजाज खानलाई ७ रनमा आउट गरेका छन्।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालल चौथो सफलता हासिल गरेको छ।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले तेस्रो सफलता हासिल गरेको छ। नेपालका सोमपाल कामीले हङकङको थप एक विकेट झारेका छन्।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको जारी खेलमा नेपाललाई लगातार दोस्रो सफलता हासिल गरेको छ।