७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी-२० क्रिकेटः नेपाललाई लगातार दोस्रो सफलता

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको जारी खेलमा नेपाललाई लगातार दोस्रो सफलता हासिल गरेको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको हङकङको २ विकेट गुमेको छ।

नेपालका लागि करण केसीले दुबै विकेट लिएका हुन्। उनले हङकङका निजाकत खानलाई शून्य रन अंशुमन राथलाई ७ रनमा आउट गरेका हुन्।

हङकङले हालसम्मको अवस्थामा २ विकेट गुमाएर १२ रन बनाएको छ।

प्रकाशित: २ कार्तिक २०८० ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App