कुशल भुर्तेलले पूरा गरे हाफ सेञ्चुरी
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा कुशल भुर्तेलले हाफ सेञ्चुरी पूरा गरेका छन्।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा कुशल भुर्तेलले हाफ सेञ्चुरी पूरा गरेका छन्।
सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले विना कुनै विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले नेपाल समक्ष १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरविरुद्ध नेपालले ८ औँ सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले आफ्नो ५ औँ विकेट गुमाएको छ।
हालसम्मको अवस्थामा सिङ्गापुरले ४ विकेट गुमाएर ९ ओभरको खेल सकिँदा ६३ रन बनाएको छ।
त्रिवि किक्रेट मैदानमा जारी खेलमा सिङ्गापुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट आजबाट काठमाडौँमा सुरु हुँदैछ।
विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डलाई हराएको छ।आज भारतको लखनऊमा सम्पन्न खेलमा भारतले इग्ल्याण्डलाई १०० रनले हराएको हो।
विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डको ४ विकेट लिन सफल भएको छ । २३० रनको विजयी लक्ष्य सहित मैदानमा उत्रेको इग्ल्याण्डले ९ दशमलब १ ओभरमा ३९ रन बनाउँदा ४ विकेट गुमाई सकेको छ।ताजास्थीतीमा इग्ल्याण्डले १३ ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ।
विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डविरुद्ध २२९ रन बनाएको छ।भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा आज दिउँसो २ः १५ बजे सुरु भएको यो खेलमा इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला व्याटिङ गर्न लगाएपछि भारतले निर्धारीत ५० ओरभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको हो ।
विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डविरुद्ध चार विकेट गुमाएको छ।चौथो विकेटको रुपमा भारतले के एल राहुललाई ३९ रनमा गुमाउन पुगेको छ।भारतले चौथो विकेट ३० दशमलब २ ओभरमा १३१ रन हुँदा गुमाएको हो । ताजास्थीतमा भारतले ३५ ओभरमा ४ विकेट गुमाएर १५५ रन बनाएको छ ।
विश्वकप क्रिकेटमा आयोजक भारतविरुद्ध साविक विजेता इङ्ल्यान्डलाई तेस्रो विकेट हात लागेको छ।तेस्रो विकेटको रुपमा भारतका श्रेयस अय्यर व्यक्तिगत ४ रन बनाउँदा आउट भए। ताजास्थीतीमा भारतले १५ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको छ।
ताजास्थीतीमा भारतले ९ ओभरमा २ विकेट गुमाएर ३१ रन बनाएको छ।