२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

सिङ्गापुरले टस जितेर थाल्यो ब्याटिङ, करण केसीले लिए पहिलो विकेट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेल जारी छ। त्रिवि किक्रेट मैदानमा जारी खेलमा सिङ्गापुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।  

बिहान ९ बजेबाट सुरु भएको खेलमा सिङ्गापुरले मध्यम सुरुआत गरेको छ। हालसम्मको अवस्थामा सिङ्गापुरले १ विकेट गुमाएर २ ओभरको खेल सकिँदा १२ रन बनाएको छ।  

नेपालका लागि करण केसीले सिङ्गापुरका कप्तान अरित्रा दत्तलाई शून्य रनमा आउट गरेका छन्।  

प्रकाशित: १३ कार्तिक २०८० ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App