क्यानद्वारा जाजरकोट भूकम्पपीडितका लागि २० लाख जम्मा
नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भुकम्पपीडितका लागि सहयोगार्थ २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भुकम्पपीडितका लागि सहयोगार्थ २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नामिबियाले नेदरल्यान्ड्स समक्ष
त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर नामिबियाले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको हो।
उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद पठाउने फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।
एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए लाई तेस्रो सफलता प्राप्त भएको छ।
एकदिवसीय क्रिकेटश्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए विरुद्ध क्यानडा–११ ले पाँचौ सफलता हासिल गरेको छ।
नेपालका लागि हाल मैदानमा कप्तान सन्दिप जोरा र सुजन थपलिया ब्याटिङ्ग गरिरहेका छन्।
एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल ए ले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
आजको खेलमा जित्ने टोलीले सिरिज पनि जित्ने छ। त्यसैले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।
त्रिवि क्रिकेट मैदानमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ज्यान फ्राइलिङ्कलाई चौथो र कप्तान जरहार्ड एरास्मसलाई पाँचौ विकेटको रुपमा गुमाएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियासमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपालको नवौं विकेट गुमेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाललाई आठौं झट्का लागेको छ।