डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरण गर्न सबै जुटौँ: मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।
युरोस्ट्याटका अनुसार देशमा पुरुषको तुलनामा महिलाहरू १५.५ प्रतिशत बढी छन्, जुन युरोपेली संघको औसतभन्दा तीन गुणा बढी हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर साझा गर्दै रचनाले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो पाइला चालिरहेको वर्तमान समयमा विश्व क्रिकेटले नै नेपाललाई हेरिरहेको महसुस भएको भनेकी छन्।
परियोजना सुरु हुँदा यसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकको प्रवेशद्वार बनाउने अपेक्षा गरिएको थियो। तर, ठेक्का प्रक्रिया, निर्माण गुणस्तर, लागत व्यवस्थापन र समयसीमामा ठूलो कमजोरी देखियो।
बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले मुद्दा परेपछि नेपाल आफैं प्रहरी कार्यालय आएको र तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको बताए।
महानायक राजेश हमाल अभिनित नयाँ फिल्मको प्रदर्शन मिति घोषणा भएको छ।
दियालीका अनुसार ५३ मध्ये २९ वटा घटनामा महिला पीडित भएको देखिएको छ। घटनाबाट १४ पुरुष र ७ बालिका पीडित भएको इन्सेकले आफ्नो विवरणमा प्रस्तुत गरेको छ।
उनी आफ्ना सुत्केरी हुँदाका पीडा सुनाउनभन्दा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गरेका सहयोग सुनाउन आतुर देखिइन्।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमुनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो।
‘गोबर गणेश’ फिल्मको पोस्टर सार्वजनिक गरिएको छ। माघ १ गते रिलिज हुने फिल्मको निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको छ।
प्रधानमन्त्री एन्थनी अल्बानेजीले नयाँ कानुनलाई ‘बालबालिकालाई उनीहरूको वास्तविक बालापन फर्काउने’ निर्णायक कदम भन्दै गर्व प्रकट गरेका छन्।
प्याज र लसुन खाने विषयमा भएको सानो विवादले दुई दशकभन्दा लामो विवाह सम्बन्ध टुंगिएको छ।
सत्यसाई र सेबले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा जित निकालेका छन्।