३ आश्विन २०८१ बिहीबार
image/svg+xml

भारतको उत्तर प्रदेशसँग सांस्कृतिक सम्बन्धका रुपमा विकास गर्दै लैजान्छौंः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भारतको उत्तर प्रदेश बिहारलगायतका प्रदेशसँग सांस्कृतिक सम्बन्धको थलोकारुपमा विकास गर्दै लैजाने बताएका छन्।

भित्तामा टाउको ठोक्किएपछि मन्त्री रेग्मी वीर अस्पताल भर्ना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छिन्। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो।

ज्येष्ठ नागरिकको बजेट काटेर आमा समूहलाई

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकका लागि सञ्चालनमा रहेका वृद्धाश्रमको पूर्वाधार निर्माण र सञ्चालन खर्चका लागि छुट्टिएको बजेट आमा समूहलाई वितरण गरेको छ।

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्लास्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनकाअनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ।

मन्त्री रेग्मीको चीनलाई आग्रहः सिमा नाकामा आयात निर्यात सहज होस्

मन्त्री रेग्मीले बुधबार सम्पन्न चाइना फाउन्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिकोत्सवमा चीनबाट भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गरिन्।

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ का एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ।

ज्येष्ठ नागरिक दिवसः सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानूनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन्: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उहाँहरूप्रति सम्मान गर्नुपर्ने बताएका छन्।

ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेकी छिन्।

द्वन्द्वपीडित एकल महिलालाई भत्ताको प्रयास जारी: मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले द्वन्द्वपीडित एकल महिलालाई पनि भत्ता उपलब्ध गराउने प्रयास गरिरहेको बताएकी छिन्।

९० वर्ष माथिका ४५ ज्येष्ठ नागरिक सम्मानित

चौधरीले ज्येष्ठ नागरिकको सम्मान भनेको अग्रजको सम्मान र अग्रजबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न बाँकी रहेको बताए।

‘ज्येष्ठ नागरिक अनुभवका खानी’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताएका छन्। उनले ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै जीवनको लामो कालखण्डमा आरोह–अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गरेका बुवाआमाको सम्मान गर्नुपर्ने बताएका हुन्।

दोश्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाचिएला नी ? (फोटोफिचर)

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका नेत्र कुमारी खाँडजस्ता ६५ वर्ष उमेर समुह माथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ । पाँचमहिनापछि दोश्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सिमा थिएन ।

ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु

सोमबारबाट सरकारले कोभिडशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन सुरु गरेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो।

ज्येष्ठ नागरिक घरभेट कार्यक्रम गर्दै नगरपालिका, मेयरले भेटे १०५ वर्षीया आमा

राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रुपमा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुलाई परेको समस्या समाधानका लागि नगरपालिकाले ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्