२० आश्विन २०८१ आइतबार
image/svg+xml

लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।

सेयर बजार ओरालो लागेपछि लगानीकर्ताले मागे गभर्नरको राजीनामा

लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।

अवधि नपुग्दै बाहिरिँदै मणिपाल

वैदेशिक लगानीकर्ता रहेको नेपालकै पहिलो मेडिकल कलेज मणिपालले सबै स्वामित्व बिक्री गरेको छ । भारतीय लगानीको यो मेडिकल कलेजले पोखरेली व्यवसायीलाई स्वामित्व बिक्री गरेको हो । भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले यो कलेज संचालन गरेको थियो ।

५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमको आवेदन पुनः खुल्यो

कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुरु गरेको हो।

कर्जा सीमाले सेयर बजार प्रभावित

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले वित्तीय संस्थाबाट बढी १२ करोड रूपैयाँ कर्जा लिन पाइने व्यवस्था गरेपछिको पहिलो दिन सेयर बजार मापक परिसूचक नेप्से करिब २५ बिन्दुले घटेको छ।

मानुङकोटमा लगानीकर्ताको आकर्षण बढ्दै

सुविधा खोज्दै मानुङकोटका बासिन्दा बसाइँ झरेपछि सुनसान बन्दै गएको अवस्थामा पछिल्लो समय पुनः चहलपहल बढ्न थालेको छ। तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्न थालेपछि यस ठाउँको मुहार फेरिन लागेको हो।

बैंकको आम्दानी घट्दा लगानीकर्ताको नाफा खुम्चियो

यसपटक बैंक तथा वित्तीय संस्थामा गरेको लगानीबाट आउने लाभांशबाट कुनै नयाँ योजना बनाउनुभएको छ रु त्यसो हो भने भने पर्खनु्स् है। त्यस्तो योजना बनाउनुअघि बैंक तथा वित्तीय संस्थाको वासलात हेर्नुपर्ने हुन्छ।

‘लाभांश र सेवाको भुक्तानी भारत पठाउने प्रक्रिया झन्झटिला’

भारतीय लगानीकर्ताले नेपालबाट लाभांश लैजाने र सेवासँग सम्बन्धित भुक्तानी भारत पठाउने प्रक्रिया निकै झन्झटिलो रहेको नेपाल–भारत उद्योग वाणिज्य संघले आयोजना गरेको वेबिनारका एकजना सहभागीले बताएका छन्।

११ अर्ब विदेश लैजान स्वीकृति

यहाँका उद्योगीले लगानीका आधारमा अपेक्षित प्रतिफल नपाएको बताइरहेका बेला नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले राम्रो मुनाफा लगेका छन् । आर्थिक वर्ष ०७६/७७ मा विदेशी लगानीकर्ताले करिब ११ अर्ब रूपैयाँ लैजान स्वीकृत लिएका छन् ।

बैंक चल्दा कारोबार रकम साढे दुई अर्बमाथि

सेयर बजार सूचक नेप्से निरन्तर बढिरहे पनि खासै भाउ बढ्न नसकेको बैंकिङ समूहका कम्पनीमा लगानीकर्ता आकर्षित भएसँगै सोमबार साढे दुई अर्बमाथिको कारोबार भएको छ।

यस्तो छ अवस्था र ब्यवसायीकाे माग

विश्वका अन्य मुलुकमा ५० वर्षपहिले नै लागू भएको अवधारणा विशेष आर्थिक क्षेत्र (सेज) नेपालमा बल्ल सुरु हुँदैछ। तैपनि यसलाई सेजकै अवधारणामा अगाडि बढाउन नसकेको गुनासो यहाँका लगानीकर्ताको छ।

विदेशी कम्पनीलाई साढे पाँच अर्ब लैजान स्वीकृति

नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब साढे पाँच अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन्।

किन लगानीकर्ता आकर्षित भएनन् ?

व्यवसायीको भनाइमा बिजुली लगायत पूर्वाधार अभाव, सरकारले विश्वास जित्न नसक्नु, ६० प्रतिशत निर्यात गर्नुपर्ने कसिलो व्यवस्था र अस्थिर सरकारी नीति जस्ता समस्याले सेजमा लगानीकर्ताको उत्साह नदेखिएको हो ।

नेपाली चलचित्रमा लगानीकर्तालाई आकर्षित हुनुपर्छ

‘नेपाली चलचित्र निर्माणमा ठूला लगानीकर्ता आकर्षित नभएसम्म यसको बजार बिस्तार हुँदैन्,’ सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा भन्दै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्