२० आश्विन २०८१ आइतबार
image/svg+xml

होटल क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढ्दो

नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धक रुपमा वृद्धि भएको पाइएको छ।

ढुक्क भएर लगानी गर्नुस् : दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरेका छन्।

उच्च लाभांशले पनि तान्न सकेन लगानीकर्ता

पुँजीबजार लगातार पाँचौं दिन पनि घट्न पुगेको छ। अघिल्लो साताको बिहीबारदेखि नै नेप्सेको ओरालो यात्रा जारी छ। बुधबार बजार खुल्दा ११६६.६७ मा रहेको नेप्से बजार बन्द हुँदा ३.४६ बिन्दुले घटेर ११६३.२१ मा आइपुगेको छ।

सबै समूह राताम्य

लगानीकर्तामा निराशा बढ्दा पुँजीबजारको ओरालो यात्रा रोकिन सकेको छैन। लाभकर गणनाविधिबारेको अन्योल नटुंगिनु, अपेक्षाअनुसार मौद्रिक नीति नआउनु, नेपाल राष्ट्रबैंकको नयाँ निर्देशन कार्यान्वयन हुँदा बैंक तथा वित्तीय संस्थाको नाफा घट्न सक्ने आकलनजस्ता कारणले लगानीकर्ताले आत्मविश्वास गुमाउन पुग्दा पुँजीबजार निरन्तर ओरालो लागेको हो।

जोलले नेपालमा आधारित कथामा फिल्म बनाउँदै

अभिनेता जोल डेभिट मूरले नैतिक र राजनैतिक विषयवस्तुलाई केन्द्रित गरेर बाल्कोनी नाइन प्रोडक्सन फन्डको सुरुवात गरेका छन् । ‘अवतार’ फिल्मका अभिनेता मूरले लगानीकर्ता ऋषि बजाजसँगको साझेदारीमा सुरुवात गरेको फन्डले फिल्मको प्राविधिक, लेखकहरू र फिल्मको प्रोडक्सनमा केन्द्रित हुनेछ ।

किन बढेन विदेशी लगानी

अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा नेपालमा सरकारी प्रक्रियागत झन्झट र विश्वासमा आएको कमीकै कारण विदेशी लगानीकर्ता आकर्षित हुन नसकेको बताउँछन्।

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गरे पनि अपेक्षित रुपमा विदेशी लगानी वृद्धि हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।

लगानीकर्ता उत्साहित, परिसूचकमा दोहोरो अङ्कले वृद्धि

आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ।

दोहोरो कर छिटो हटाउन प्रमओलीलाई लगानीकर्ताको अनुरोध

बेलायती लगानीकर्तालाई स्वागत गर्न आफूहरु तयार रहेको र दोहोरो करलगायतका सबै झमेला चाँडै सल्टाउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका थिए।

कमाउने बाटाेकाे खाेजी

आम्दानीमा यत्ति धेरै फरक किन त? विज्ञहरु भन्छन्, अहिले टिकटक नयाँ प्लेटफर्म हो। नयाँपनका कारण अहिले लगानीकर्ताहरुले यसका स्टारहरुलाई विश्वास गरिहाल्ने वातावरण बनिसकेको छैन।

१४ विभिन्न निकायको सेवा अब एकै ठाउँबाट

उद्योगी व्यवसायीको लामो समयदेखिको माग सम्बोधन गर्दै सरकारले उद्योग दर्तादेखि बहिर्गमनसम्मको सम्पूर्ण सेवा एकै ठाउँबाट दिने गरी ‘एकल बिन्दु सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। यसअघि उद्योगी तथा लगानीकर्ताले सेवा लिन विभिन्न निकायमा धाउनुपर्ने झन्झटिलो प्रक्रिया थियो। सरकारले बुधबारदेखि १४ वटा निकायमा धाउनुपर्ने प्रक्रियालाई एउटै ठाउँ बनाएको हो।

लगानी सम्मलेनको खर्च तीन करोड

सम्मेलनका लागि सरकारी ५० सहित ७७ आयोजना सोकेसमा राखिएको थियो। सम्मेलनमा १५ वटा आयोजनामा सम्झौता भएको छ भने सोकेसका १७ आयोजनामा प्रस्ताव आएको छ। यसमा एउटै ग्रुपको चारवटा आयोजनामा लगानी गर्ने चासो (सम्झौता)व्यक्त गरिएको छ।

लगानी सम्मेलन र उपलब्धि

भर्खरै लगानी सम्मेलन भयो। प्रधानमन्त्रीले यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन्। तर सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिबद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न। ‘सोकेस’मा राखिएका परियोजनाका लागि आवेदन दिने समय अप्रिल २० सम्म रहेकाले लगानी प्रतिबद्धता अझै बढ्नसक्ने सरकाको अनुमान छ।

चैतमा मात्र १३ अर्ब व्याज

विभिन्न वाणिज्य बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गरेका लगानीकर्ताले चैत मसान्तमा मात्र १३ अर्ब रुपैयाँभन्दा बढी ब्याज बुझाएका छन्। लगानीकर्ताले ऋण लिएबापत बुझाएको यो ब्याज रकमले बैंकको आम्दानीसँगै अहिले देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावमा समेत केही कमी ल्याउने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्