२७ मंसिर २०८२ शनिबार
image/svg+xml

प्रवासी मताधिकार र अन्तरजिल्ला मतदानको माग गर्दै ज्ञापनपत्र बुझाइँदै

विदेशमा रहेका प्रवासी नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न र मुलुकभित्रै अन्तरजिल्ला मतदानको व्यवस्थाको माग गर्दै आज निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइँदैछ।

एमालेको पत्रकार सम्मेलनको समय र स्थान परिवर्तन

नेकपा एमालेले आज आयोजना गर्न लागेको पत्रकार सम्मेलनको समय र स्थान परिवर्तन भएको छ।

अन्तर्राष्ट्रिय स्वास्थ्य अर्थ सम्मेलन राजधानीमा सुरु

सबैको पहुँचमा स्वास्थ्य सेवा हुनुपर्छ भन्ने मान्यताका साथ विश्व स्वास्थ्य अर्थ सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ।

छोरीको उपचारका लागि अमेरिका पुगेका धुर्मुस भन्छन्: १८ करोडको बोझ अझै उत्रिएन (बकपत्रसहित)

छोरी सुविहानीको उपचारका लागि नेपालमा आर्थिक समस्या भएको र अमेरिकामा ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ मार्फत कम आम्दानी भएका अभिभावकका बच्चाले निःशुल्क उपचार पाउने हुँदा आफू अमेरिका पुगेको बताएका छन्।

एमाले महाधिवेशन : पोखरेल पक्षका युवाहरूले भेला गर्दै

नेकपा एमालेको ११औँ महाधिवेशनको संघारमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरका युवाहरूले भेला गर्दै छन्।

हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरु चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन्।

नोबेल शान्ति पुरस्कार विजेता माचाडो नर्वे पुगिन्, छोरीले पुरस्कार लिइन्

उनले भेनेजुएलामा फर्कने योजना बनाएकी छन्, जहाँ सरकारले उनलाई भगौडा घोषणा गरेको छ।

भ्याली पब्लिकका तीनै टोली सफल

आयोजक भ्याली पब्लिकका तीन टोली नै १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।

कर्णालीमा आज रास्वपाको राजनीतिक प्रशिक्षण, यी नेताहरू सहभागी हुने

महामन्त्री बुर्लाकोटीले कर्णाली प्रदेशपछि बाँकी रहेका मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम गरिने बताए।

सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

मन्दिर पुनर्निर्माणमा जुटेको रकममा मोतिकुमारका परिवारका सदस्य र आफन्तहरूको योगदान बढी छ।

सबस्टेसन निर्माणपछि हुरीबतास चल्नासाथ बिजुली जाने समस्या सकियो

केही महिनाभित्र नै सोही सबस्टेसनबाट नै जिल्लाभर भरपर्दो विद्युत् वितरण गर्ने तयारी भइरहेको धादिङ वितरण केन्द्रले जनाएको छ।

‘बेलायत र नेपालबिच साझेदारीसँगै लगानी बढाउन प्रयत्न गरिरहेका छौं’

नेपाल ब्रिटेन चेम्बर अफ कमर्स नेपाल र ब्रिटेनबीच आयात, निर्यात व्यापार, लगानी र आर्थिक साझेदारीलाई प्रवर्द्धन गर्न स्थापना भएको संस्था हो।

प्रतिनिधिसभा निर्वाचन : काठमाडौं २ बाट कांग्रेसका पाँच जना सिफारिस

नेपाली कांग्रेस काठमाडौं २ को क्षेत्रीय समितिले मङ्सिर २४ गते थलीस्थित क्षेत्रीय कार्यालयमा बसेको बैठकले सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सचिव दीपक दुलालले जानकारी दिए।

मुग्लिन पोखरा सडक : पहिरोको उच्च जोखिम भएर रोकिएको कालोपत्र सुरु

पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्