२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनले दियो निर्वाचन सामग्री

उत्तरी छिमेकी देश चीनले स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बराबरका विभिन्न ११ प्रकारका सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ।

चीनद्वारा निर्वाचन सामग्री हस्तान्तरण, भारतले सहयोग गरेन

मित्रराष्ट्र चीनले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बरावरका विभिन्न ११ प्रकारका सामाग्री निर्वाचन आयोगलाई उपलव्ध गराएको छ।

नेपाल चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा’ सुरु

नेपाली सेना र चिनियाँ जनमुक्ति सेना विशेष सैनिक टोलीबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ।

नेपाल-चीन संयुक्त सैन्य तालिम

नेपाल–चीन संयुक्त सैन्य तालिम हुने भएको छ। अन्तर्राष्ट्रिय चासोको विषय बनेको नेपाल–चीन सैन्य तालिम 'मित्रता सगरमाथा–२०१७' आइतबारदेखि नेपालमा हुन लागेको हो।

चीन पुर्‍याइएका तीन नेपालीको उद्धार

मानव तस्करले चीनमा आकर्षक काम दिलाइदिने भन्दै त्यहाँ लगेर अलपत्र पारेका तीन नेपालीलाई बेइजिङस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काएको छ।

नेपाल–चीन संयुक्त सैन्य अभ्यास वैशाख ३ देखि

नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास मित्रता सगरमाथा बैशाख ३ देखि नेपालमा हुने भएको छ। नेपाल र चीन बिच हुने पहिलो अभ्यास प्रतिआतंकबाद कारवाहीमा केन्द्रीत हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

चीन भ्रमणको उपलब्धि

नेपालका केही कूटनीतिज्ञले ‘प्रधानमन्त्री दाहालले चीनसँगको सम्बन्ध पहिलेजस्तो राख्तैनन् कि भन्ने शंकामात्र नगरेर एक चीन नीतिमा पनि ढलपल पो गर्ने हुन् कि’ भन्ने अनुमानसमेत गरेका छन्।

रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा प्रस्ताव राखे, ‘चिनियाँ रेललाई काठमाडौं– पोखरा हुँदै लुम्बिनीसँग पुर्‍याउन सहयोग चाहियो।’

चीन भ्रमणको उपलब्धिमूलक भएको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। साताव्यापी चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारसँग कुराकानी गर्दै मधेसवादी दलसमेतको सहभागितामा स्थानीय निर्वाचन हुने बताएका हुन्।

चीनसँग विश्वास गुमाउँदै दाहाल

बोआओ फोरममा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्केका छन्। एजेन्डाका हिसाबले भ्रमणको चर्चा नरहे पनि उनले त्यहाँ गरेका भेट महत्वपूर्ण छन्। चिनियाँ राष्ट्रपति सी जिङपिङ लगायत उच्च नेतृत्वलाई उनले भेटे। यी आफैँमा महत्वपूर्ण विषय हुन्।

चीन नेपालमा निर्वाचन होस् भन्ने चाहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले नेपालमा सबै राजनीतिक दलहरुको सहमतिका साथ निर्वाचन होस् भन्ने चाहेको बताएका छन्। चीन भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीनमा भएका उच्चस्तरीय भेटमा राष्ट्रपति, उपप्रधानमन्त्रीदेखी मन्त्री सम्मले नेपालमा निर्वाचन होस् भन्ने भावना व्यक्त गरेको उनले बताए।

‘नेपाल–चीनबीचका सम्झौता कार्यान्वयन उन्मुख’

प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउनुभएको छ ।

चीनले माग्यो रेलमार्ग निर्माण प्रस्ताव

चीनका राष्ट्रपति सी जिनपिङले केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणका लागि ठोस प्रस्ताव ल्याउन नेपाललाई आग्रह गरेका छन्। चीनको महŒवाकांक्षी योजना 'वान बेल्ट वान रोड' (ओबिओआर) अन्तर्गत पर्ने सडक तथा रेल कनेक्टिभिटी (सञ्जाल) लाई सहयोग गर्ने चीनको घोषित नीति रहेको औंल्याउँदै उनले नेपालले रेलमार्ग निर्माणको प्रस्ताव गरे उचित हुने बताएका हुन्।

चीनले निर्वाचनको लागि १४ करोड सहयोग गर्ने

निर्वाचनको लागि चीनले ९ मिलियन आरएमबी सहयोग गर्ने भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङसँग भेट बार्ताका क्रममा सीले नेपालमा निर्वाचन घोषणा भएकोमा खुशी व्यक्त गर्दै यसको सफलताका लागि ९ मिलियन आरएमबी (करिव १४ करोड नेपाली रुपैयाँ)सहयोग गर्ने बताएको दाहालको वेब साइटमा उल्लेख छ।

लि खछ्याङको भ्रमणले चीन–अष्ट्रेलिया सम्बन्ध थप सुदृढ

चिनियाँ प्रधानमन्त्री लि खछ्याङको अष्ट्रेलिया भ्रमणले चीन र अष्टे्रलिया बीचको सम्बन्धलाई थप सुदृढ बनाएको र यसले नयाँ उचाई थपेको विश्लेषण गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्