१२ असार २०८१ बुधबार
image/svg+xml

एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती

काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ।

प्रधानमन्त्री कप क्रिकेट: एपिएफको तेस्रो जित

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ।

प्रो क्लब क्रिकेट च्याम्पियनसिप: आज दुई खेल हुँदै

वीरगञ्जमा सञ्चालित दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ।

नेपाल मिक्स टिम विधामा पराजित

अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले हराउँदै ३–२ को नतिजासहित आफ्नो देशलाई उपाधि दिलायो।

आर्मी र एपिएफको लगातार दोस्रो जित

विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोस्रो जित निकालेका छन्।

सुरज र उषा क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सुरज रानामगर र गोरखाकी उषा खनाल १८औं राष्ट्रिय क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

एपिएफ बन्यो राष्ट्रिय भलिबल च्याम्पियन

हेटौंडामा सञ्चालन भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लवले जितेको छ।

गण्डकी र एपिएफको विजयी सुरुआत

गण्डकी प्रदेश भलिबल टोली र एपिएफले हेटौंडामा सुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

गण्डकी र एपिएफको विजयी सुरुवात

गण्डकी प्रदेश भलिबल टिम र एपिएफले हेटौंडामा सुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजय यात्रा सुरु गरेको छ।

ए डिभिजन लिग:एपिएफले आर्मीलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा शसस्त्र प्रहरी बल एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ।

दुवै पुलिसबीच फाइनल भिडन्त

ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

खुमलटारलाई हराउँदै एपिएफ पाँचौं स्थानमा

खुमलटार युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी सहिद स्माकर ‘ए’ लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

ए डिभिजन लिग : मछिन्द्रलाई एपिएफले हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई विभागीय टोली एपिएफ फुटबल क्लबले हराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्