१० पुस २०८१ बुधबार
image/svg+xml

हवाई माध्यमबाट नेपाल प्रवेश रोकिएन

सोमबार विहान १२ बजेदेखि सरकारले विदेशबाट आउने यात्रुको नेपाल प्रवेशमा रोक लगाएपनि दुईजना नेपाली स्वदेश प्रवेश गरेका छन् । उनीहरु दुवै जना केही दिनअघि अस्ट्रेलिया गएको तर त्यहाँको अध्यागमनले प्रवेश नदिएपछि दुबई हुँदै नेपाल फर्किएका हुन् । दुबइको अबुधावी विमानस्थलबाट आएको इतिहाद इयरलाइन्सको इवाई २९० उडानमार्फत सोमबार दिउँसो ३ः५० माउनीहरु नेपाल आएका हुन् । नेपालमा रहेका आफ्ना यात्रु लैजान अबुधाबीबाट आएको उक्त विमानबाट उनीहरु काठमाडौं आए पनि बेलुका अबेरसम्म विमानस्थलमै राखिएको छ ।

चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित

सरकारले ९ गते देखि सबै हावई उडान स्थगित गरेको छ।  प्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै हवाई उडान चैत १८ गतेसम्म स्थगित गर्ने बताएका हुन् ।

हवाई ट्राफिक र जहाज होल्ड

फ्लाइट राडार २४ मा सिमरामाथिको आकासमा देखिने जहाजको होल्ड अब सबैलाई सामान्य जस्तै लाग्न थालेको छ। यसरी जहाजहरू होल्ड हुँदा वायुयान कम्पनीहरूको अपरेसन लागतमा वृद्वि भइरहेको छ भने यात्रुले पनि अनावश्यक त्रास खेपिरहनुपरेको छ।

हवाई उडान जोखिममुक्त बनाउन प्राधिकरण प्रस्ताव

हवाई दुर्घटना हुनबाट बचाउन वा त्यस्तो घर वा जग्गामा भएको कुनै उपकरणको आपतकालीन मर्मत कार्य गर्नुपरेमा पूर्वसूचना नदिएर पनि जुनसुकै समयमा विमानस्थल सञ्चालकबाट अख्तियारप्राप्त व्यक्ति त्यस्तो घर वा जग्गामा प्रवेश गर्न सक्नेछ।

अन्तर्राष्ट्रिय हवाईसेवा बन्द गर्न माग

नोवेल कोरोना भाइरसको उच्च जोखिमा रहेका देशबाट निर्वाध रुपमा पर्यटक भित्रिन दिइरहेको भन्दै सरकारको आलोचना सुरु भएको छ।

हवाई उडान रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना प्रभावित मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सीधा हवाई उडानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ।

हवाई प्रतिस्पर्धाले आन्तरिक यात्रुलाई राहत

पोखरा–काठमाडौं रुटमा यतिबेला आन्तरिक यात्रुले प्रतिव्यक्ति दुई हजार आठ सय रुपैयाँमा उड्न पाउँछन्। खासमा यो रुटमा अधिकतम भाडा पाँच हजार ५० रुपैयाँसम्म पर्दथ्यो। यात्रु चाप बढ्दा यो रुटका यात्रुले हत्तपत्ति सस्तोमा टिकट पाउँदैनथे। अनि जहिल्यै गुनासो हुन्थ्यो– ‘पोखरा–काठमाडौं रुटमा कहिल्यै सस्तो टिकट पाँइदैन।’

अवरुद्ध आकाश

अब सेना दिवसका नाममा समेत हवाई सेवा अवरुद्ध हुन थालेपछि त्यसले स्वाभाविक रूपमा नकारात्मक भावना पैदा गर्छ। नोटाम जारी गर्दा कम्तीमा १ दिनको समय दिनुपर्छ भन्ने हवाई सेवा सञ्चालकको माग जायज छ। यसो भयो भने सर्वसाधारणले अनाहकमा दुःख पाउने छैनन्।

हवाई पूर्वाधारमा झण्डै पाँच खर्ब खर्चिर्दै सरकार

सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डैपाँच खर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विगत दुई वर्षमा मात्रै ९० अर्ब रुपैयाँ खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ।

पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी

सरकारले आगामी पाँच वर्षभित्र हवाई पूर्वाधार तथा जग्गा अधिग्रहणमा तीन खर्ब ३५ अर्ब रूपैयाँ लगानी गर्ने भएको छ।

सिरियाको इदलिबमा हवाई आक्रमण जारी, नौ जनाको मृत्यु

सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ। विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो।

हवाई इन्धन ढुवानी सुचारु

हवाई इन्धन ढुवानी रोकेर पाँच दिनदेखि आन्दोलनमा उत्रिएका ट्यांकर चालकले बुधबारदेखि नियमित ढुवानी सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्