२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:२० अपराह्न

निर्वाचन र सुरक्षाबारे छलफल गर्न जनकपुर पुगे गृहमन्त्री

दुई दिनलाई जनकपुर पुगेका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत छन् ।

फिल्मको टिजर सार्वजनिक गर्दै चलचित्र ‘परिवर्तन’का निर्देशकले भने- दर्शकको पैसा असुल हुन्छ

चलचित्रकी अभिनेत्री करिश्मा मानन्धरले अभिनेता सुशील श्रेष्ठलाई ‘कम्बो प्याकेज अभिनेता’को रुपमा परिवर्तनमा आफूले पाएको बताइन ।

आज रातिदेखि वर्षाको सम्भावना, १२ गते बिहानसम्म पानी पर्न सक्ने

पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ ।

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक

झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ ।

प्रकाश सपुतले भने- केपी ओलीको प्रशंसा गर्नु गल्ती भयो

गायक तथा अभिनेता प्रकाश सपुतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन्।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रधानमन्त्रीले गरिन् छठी माताको पूजा

प्रधानमन्त्री सुशीला कार्की आज छठ पर्वको अवसरमा कमलपोखरीमा आयोजित विशेष पूजामा सहभागी भएकी छन्। उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेकी हुन्।

फिल्डिङका क्रममा घाइते भएका श्रेयस अय्यर आईसीयु भर्ना

खेलका क्रममा एलेक्स क्यारीको क्याच लिन पछाडि दौडिएका उनको शरीरमा बलले लागेको थियो। त्यसपछि उनले तुरुन्तै रिब्स समात्दै मेडिकल सहायता मागेका थिए।

यस्तो छ भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११

भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आज हुने भारतविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सुरुवाती-११ घोषणा गरिएको छ।

छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरीमा

प्रधानमन्त्री सुशीला कार्की आज छठ पर्वको अवसरमा कमलपोखरीमा आयोजित विशेष पूजामा सहभागी भएकी छन्। उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेका हुन्।

‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा पनि जाहेरी नपरेको बताए।

छठ महापर्व अनुष्ठानः अस्ताउँदो सूर्यलाई अर्घ

सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ। मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ। त्यसैले सूर्यलाई अभीष्ट देवताका रूपमा वैदिक कालदेखि नै पुजिएको छ।

डराउँदै, रमाउँदै अन्यौल भएर हेर्नुपर्ने फिल्म: थामा

फिल्मको समग्र पक्षलाई केलाउँदा केही कमजोरी भए पनि मनोरञ्जनात्मक हिसाबले फिल्म राम्रो छ। तपाईं हलमा पुगेर साढे दुई घण्टा बिताउन असहज हुँदैन ।

मुस्ताङमा लेक लागेर तिर्थालुको मृत्यु

मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्।

सुत्केरी मृत्यु प्रकरण: अस्पताल र आफन्तबीच वार्ताको तयारी

ललितपुरस्थित क्रिष्ट मेडिकल कलेजमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा ढुङ्गामुढा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्