बैतडी बस दुर्घटना: मृतकका परिवारलाई १ लाख राहत, घाइतेको उपचार निःशुल्क हुने
सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको सवारी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको सवारी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
सीजीहोल्डिङ्सको अटोमोटिभडिभिजनतथा नेपालकालागि सुजुकीगाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामीमाघ २५ देखि २७ गते, २०८२ सम्म देशव्यापी “विन्टर फ्री सर्भिस क्याम्प”आयोजना गर्ने भएको छ।
विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ।
कार्यक्रममा बोल्दै संगीतकार शंकर थापा ‘स्माइल’ ले यस गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेको अनुभव सुनाए।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एजेन्डाका हिसाबले कम्युनिष्ट पार्टी नै देशको सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन्।
‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित छ । प्रसाईँलाई बिना सर्त रिहा गरियोस् ।’
‘अहिले सबैभन्दा ठुलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भन्छ ‘करप्सन’ । भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो योद्धा बदलिएर आएको नेपाली कांग्रेस हो’
इरानी पक्षबाट विदेशमन्त्री अब्बास अराघचीले वार्ताको नेतृत्व गरिरहेका छन्। उता, अमेरिकी पक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर सहभागी छन्। वार्ताको मुख्य एजेन्डा इरानको आणविक कार्यक्रम र अमेरिकी प्रतिबन्धहरू हटाउने विषयमा केन्द्रित छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन–२ मा घरदैलो अभियान सुरु गरेका छन्।
यस प्रदर्शनीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवाहरू नेपाली बजारमा भित्राउने काम गर्दै आएको छ।
आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाकाे ख्याल गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन्।