नेपालगञ्ज रङ्गशाला सुनसान
बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ। रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन्।
बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ। रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन्।
बझाङ क्षेत्र नं. १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ।
समय र कालखण्डमा अनगिन्ती दुःख र पीडा खपेका नेपालीलाई जस्तोतस्तो दुःखले नछुने र यसमा धार्मिक मान्यता र सकारात्मक सोचले पनि काम गरेको विश्वास गर्नेहरू पनि छन्।
सुरुवाती चरणमा हिमाल आरोहण गर्दा विदेशी आरोहीका भरिया बनेर सघाउने नेपालीहरू अहिले आरोहणकै नेतृत्वकर्ता बनेका छन्।
गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेका छन्।
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको मुद्दामा उच्च अदालत विराटनगरले प्रतिवादी झिकाउने आदेश गरेको छ।
पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिएका छन्।
सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा ६० देशबाट ६८० सहित २१ सय ६३ प्रतिनिधि सहभागी छन्।
आज देशको कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
विदेशी लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा ६० देशबाट ६८० सहित २१ सय ६३ प्रतिनिधि सहभागी छन्।
पहिले भाडाका सैनिक, घरेलु कामदार, शारीरिक श्रम गर्न र पछिल्लोसमय पढ्न बिदेसिने नेपालीहरू अब बिस्तारै प्राज्ञिक पहिचान बनाउनेतर्फ अग्रसर हुन थालेका छन्।
निर्देशक दीपकराज गिरीले त ‘बोक्सीको घर’को ओपनिङ सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै धारणा राखेका छन्। स्टारमा होइन, स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।
बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।
मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेती विस्तार भइरहेको छ।