मानवअधिकार विपरितका घटनामा १४० प्रतिशतले वृद्धिः इन्सेक
पछिल्लो एक वर्षको अवधिमा ताप्लेजुङमा मानवअधिकार विपरितका घटनामा १ सय ४० प्रतिशतले वृद्धि भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
पछिल्लो एक वर्षको अवधिमा ताप्लेजुङमा मानवअधिकार विपरितका घटनामा १ सय ४० प्रतिशतले वृद्धि भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
मृत्यु हुनेमा भारत पश्चिम बंगालको माल्टा टाउन बस्ने अन्दाजी २२ बर्षिय मुकेश शाही रहेका छन्।
ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छाडेका छन्। पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ।
ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन्।
पारिवारिक विग्रहका रूपमा लिइने सम्बन्ध विच्छेदका घटनाले ताप्लेजुङमा नयाँ रेकर्ड कायम गरेको छ।
आगलागीको उच्च जोखिम मौसम सुरु नहुँदै ताप्लेजुङमा भएको आगलागीका घटनाबाट चालु आर्थिक वर्षमा मात्र नौ घर जलेर नष्ट भएका छन् भने आधा करोडभन्दा माथिको धनमाल क्षति भएको छ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले माध्यमिक तहका लागि सिफारिस भई आएका २३ जना शिक्षकलाई एकमुष्ट रुपमा नियुक्ति पत्र हस्तान्तरण गरी कार्यक्षेत्रका लागि बिदाइ गरेको छ।
युनाईटेड वल्र्ड स्कुल(युडब्लूएस)नेपालको संयोजनमा गठन गरिएको समितिमा उसको कार्यक्षेत्रका चारवटा स्थानीय तहका प्रमुखहरु सदस्य रहने छन्।
उनले चलाएको प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहीबारदेखि प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(ई–पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेको छ।
नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्।
ताप्लेजुङ उद्योग वाणिज्य संघसँग मिलेर करदाता सेवा कार्यालय फिदिम पाँचथरले सोमबार फुङलिङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
तिहार(बलिहाङ तङ्नाम) पर्वमा देउसी भैलोको साथ यसबर्ष ताप्लेजुङमा च्याब्रुङ नाच पनि प्रस्तुत गरिएको छ।
कोशी प्रदेशका जिल्ला समन्वय समिति (जिसस) हरूले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्प पीडितलाई ५० हजार रूपैयाँका दरले सहयोग गर्ने भएका छन्।