२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा यसरी चल्दै छ च्याब्रुङ नाच (फोटोसहित)

तिहार(बलिहाङ तङ्नाम) पर्वमा देउसी भैलोको साथ यसबर्ष ताप्लेजुङमा च्याब्रुङ नाच पनि प्रस्तुत गरिएको छ।

लिम्बू समुदायका बिभिन्न संस्थाहरूले च्याब्रुङ नाच प्रस्तुत गरेका छन्। च्याब्रुङ लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो। मादल जस्तै ठूलो काठको ढुङ्ग्रोमा दुबैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिँदैन।

लिम्बू समुदायमा विवाह, भोजभतेर,विभिन्न कार्यक्रम लगायतका अवसरमा बेग्लाबेग्लै ताल÷लय÷भाकामा च्याब्रुङ बजाएर नाचिन्छ।च्याब्रुङ नाच बाहेक ताप्लेजुङमा बिभिन्न संस्था तथा सांगितिक ब्यान्डहरूले आफ्नो साङ्गीतिक प्रस्तुति दिई रहेका छन्। 

प्रकाशित: २७ कार्तिक २०८० ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App