७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी: प्रधानमन्त्री

ग्याल्पो ल्होसार पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी भएको बताए।

राजनीतिमा मधेसी महिला

आज राजनीतिमा महिला प्रतिनिधित्वका लागि होडबाजी भइरहेको छ। सरकार पनि महिला आरक्षणको व्यवस्था गरेर सामाजिक र राजनीतिक क्षेत्रमा महिला समावेशिताको वकालत गरेको छ।

ओरिएन्टल इन्स्योरेन्सद्वारा जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग

दि ओरिएन्टल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

धुलिखेलमा मार्गनिर्देशन सेवा

शिक्षा तालिम केन्द्र धुलिखेलमा बुधबारदेखि मार्गनिर्देशन सेवा तथा डिजिटल प्लेटफर्म सञ्चलान गरिएको छ।

अन्ततः भत्कियो गठबन्धन सरकार, नयाँ मन्त्रीमण्डल गठनको तयारीमा एमालेसहितका दल

उनले सरकार आजै परिवर्तन हुने र मन्त्रीमण्डल पनि आजै गठन हुने बताएपछि नेपाली काँग्रेससहितका दल छुट्टाछुट्टै छलफलमा छन्।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसद सचिवालयका अनुसार आजको बैठकमा आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि पनि छलफल सुरु हुनेछ।

कटारी ‘लिजा’ र ‘एफआरए’ मा उत्कृष्ट

स्थानीय तहलाई सेवाग्राहीमैत्री, जनउत्तरदायी, वित्तीय पारदर्शिता तथा सामाजिक सुशासनमा अब्बल राख्दै समावेशी र परिष्कृत बनाउने उद्देश्यले सरकारले स्वमूल्यांकन गर्ने प्रावधान अघि सारेको छ।

ग्लोबल बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकको ३५ वटा शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ।

नेताले स्यावासी पाउने उपाय

भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।

बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लागेका छन्।

रोजगारी र आम्दानीको स्रोत नहुँदा जीवन चलाउनै सकस भयो

श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राखेकी छिन्। एक छोरी आफूसँग छिन्। उनलाई खर्च जुटाउन निकै समस्या भएको छ।

गाउँगाउँमा सडक नाटकबाट सचेतना जगाउँदै प्रहरी

समाजमा भइरहेका बाल विवाह तथा सामाजिक सञ्जालसम्बन्धी सचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ।

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाउने समिप मेटाको ह्वाइट ह्याटको पहिलो स्थानमा

सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै नेपालका समिप अर्यालय पहिलो नम्बरमा परेका छन्।

आन्तरिक रोजगारी प्रवर्धन महाशाखा थप्न प्रस्ताव: श्रम मन्त्रालय पुनर्संरचना हुँदै

वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन अक्षम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पुनर्संरचना सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्