१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियर संगठित हुनुपर्छ’

सन् १९६२ मा गठन भएको नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) को ३२ औँ कार्यकारिणी समितिको निर्वाचन मिति नजिकिदैँ गर्दा इन्जिनियहरुले चुनावी प्रचारलाई तिव्र बनाएका छन्। अहिले प्रगतिशील इन्जिनियर समूह र लोकतान्त्रिक इन्जिनियर समूह चुनावी मैदानमा उत्रिएका छन्।

इन्जिनियरको न्युनतम पारिश्रमिक तोकिने

सरकारले इन्जिनियरको न्युनतम पारिश्रमिक तोक्ने भएको छ। प्रधानमन्त्री केपीशर्मा ओलीले इन्जिनियरको न्युनतम पारिश्रमिक तोक्न सरकार तयार रहेको बताएका छन्। सेवा सुविधा वृद्धि तथा खोसिएको भत्ता पूर्ववत् कायम हुनुपर्ने लगायत ७ बुँदे मागसहितको नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनको ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले इन्जिनियरको पेशागत सुरक्षा र न्युनतम पारिश्रमिक निर्धारण गर्न सरकार तयार रहेको बताएका हुन्।

भूकम्पपछिको पुनर्निर्माण : इन्जिनियरद्वारा विशेष भत्ता माग

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरको खोसिएको सेवा सुविधा पू्र्ववत् रुपमा कायम गर्न प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियशनले माग गरेको छ।

अब इन्जिनियरलाई पनि लाइसेन्स

नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङको क्षेत्रमा पनि लाइसेन्सको व्यवस्था गर्ने तयारी थालेको छ। मेडिकल शिक्षामा जस्तै निश्चित परीक्षा पास गरिसकेपछि मात्रै काम गर्न पाउने व्यवस्थाका लागि लाइसेन्सको व्यवस्था गर्न लागिएको जनाइको छ।

इन्जिनियरिङ शिक्षाको गुणस्तरमा जोड

नेपालको इन्जिनियरिङ शिक्षालाई विश्वमा प्रतिस्पर्धी बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

चाँगुनारायण कलेज विवाद संसद्मा

भक्तपुरस्थित चाँगुनारायण इन्जिनियरिङ कलेज सञ्चालनसम्बन्धी विवाद संसद्मा पुगेको छ । २२ सय विद्यार्थी रहेको कलेजमा विवादका कारण पठनपाठन प्रभावित भएपछि संसदीय समितिले यसबारे सोमबार छलफल गरेको हो ।

देश निर्माणमा निस्वार्थ भावनाले लाग्न इन्जिनियरलाई आग्रह

समृद्ध नेपालको प्रमुख शक्ति इन्जिनियर भएकाले प्राविधिकलाई अब देश निर्माणमा निःस्वार्थ रुपमा लाग्न आह्वान

सडक निर्माणमा ठेकेदार र इन्जिनियरको लापरवाही

सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीदेखि घ्यालेख गाउँपालिकाको बस्तिपुर नेत्रकाली जोड्ने सडकमा भ्रष्टचार भएको पाइएको छ।

घाँसदाउरा गर्ने हात कम्प्युटरमा

खोटाङको जन्तेढुंगा गाउँपालिका ५ स्थित चिसापानी माविमा कक्षा १० मा अध्ययनरत छात्रा प्रतिमा सापकोटा विद्यालय समयमा कम्प्युटरको किबोर्डमा झुमिरहेकी हुन्छिन्।

महिला इन्जिनियर घट्दो

प्राविधिक धारको इन्जिनियरिङ अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढे पनि महिलाहरुको सहभागिता भने न्यून रहेको देखिएको छ।

अध्यक्ष नहुँदा कामकाज प्रभावित

नेपाल इन्जिनियरिङ परिषद्मा एक महिनादेखि अध्यक्ष र उपाध्यक्ष पद रिक्त रहँदा परिषद्को दैनिक कामकारबाही ठप्प बनेको छ।

इन्जिनियरहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

एसिया प्यासिफिक क्षेत्रका २० देशका इन्जिनियरहरुको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। ‘इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक डेभलपमेन्ट’ नाम दिइएको सम्मेलन डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को आयोजनामा असोज १८ र १९ गते काठमाडौंको याक एन्ड यति होटलमा हुन लागेको हो।

३६ लाख घुससहित इन्जिनियर ठाकुर दम्पत्ती पक्राउ

भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। ठाकुरले सेवाग्राहीबाट ३६ लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले शनिबार भैरहवास्थित सरकारी निवासबाट नियन्त्रणमा लिएको हो। अख्तियारले ठाकुरकी श्रीमतीलाई पनि नियन्त्रणमा लिएको छ।

८० हजार घुसहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर अन्जयकुमार देवलाई ८० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ।

विल भुक्तानीको लागि घुस लिने इन्जिनियर अख्तियारको फन्दामा

जिल्ला प्राविधिक कार्यालय रौतहटका एकजना इन्जिनियरलाई अख्यिार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै रंगेहात पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले प्राविधिक कार्यालयका इन्जिनियर अयजकुमार ठाकुरलाई ४५ हजार घुस रकम सहित शुक्रवार पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्