१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

राखेप च्यम्पियनसिप आइतबारबाट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारबाट आयोजना गर्न लागेको रापेख च्याम्पियनसिपमा तेक्वान्दोका दुई भिन्न प्रतियोगिताले निरन्तरता पाउने भएका छन् ।

आइतबार ३२ जिल्लामा निर्वाचन हुँदै

निर्वाचन आयोगले पहिलो चरणमा आइतबार मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आइतबार सार्वजनिक विदा दिने गृहको निर्णय

सरकारले आगामी आइतबार नेपालभरि सार्वजनिक विदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरुको बकर ईद (इदुल जोहा) आगामी आइतबार परेकाले सो दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

आइतबारसम्म मौसम सितल हुने

एक साता अघिसम्म उपत्यकामा हरेक दिन कुनै न कुनै समयमा पानी पर्‍र्यो। र, सर्वसाधाणले मौसमको अवस्थाबारे टिप्पणी पनि गरे, 'यसपटक गर्मी नै हुँदैन कि क्या हो? चिसो हुन्छ ।' त्यतिबेला मनसुन नै सुरु भयो भन्ने तर्क गर्नेहरु पनि भेटिए। पानी अत्यधिक परेको अनुमान पनि गरे।

आइतबार पूर्ण इजलासमा सुनुवाइ

सर्वोच्च अदालतले मागेको फाइल गृहमन्त्रालयले नपठाउँदा प्रहरी महानिरीक्षक नियुक्ति मुद्दाको सुनवाइ फेरि सरेको छ। सरकारले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेका जयबहादुर चन्दविरुद्ध रिट निवेदन परेपछि सर्वोच्चले मागेको कार्यसम्पादन मूल्यांकन फाइल गृहले नपठाउँदा बिहीबार तेस्रोपटक सुनुवाइ सरेको हो।

मौसममा सुधार आउन आइतबारसम्म पर्खनुपर्ने

मौसम पूर्वानुमान महाशाखाले शनिबार सम्म मौसम यथावत रहने जनाएको छ। मौसमविद् सुवास रिमालका अनुसार शनिबार सम्म हलका बर्षा हुने सम्भावना रहेको छ।

आइतबारदेखि नयाँ स्थानीय संरचना

नयाँ संरचना अनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४  वटा स्थानीय तह कायम हुनेछन्। सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुने छन्। नयाँ संरचनामा ७ सय ४४  वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) हुने छन्।

आइतबार बस्ने संसद बैठक अबरोध गर्ने विपक्षी दलको निर्णय

प्रमुख प्रतिपक्षसहितका नौ विपक्षी दलले सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरे संसद बैठक अबरोध गर्ने निर्णय गरेका छन्। आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कुनै पनि हालतमा संशोधन प्रस्ताव टुबल हुन नदिने निर्णय गरेको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए।

आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने सरकारको तयारी

सरकारले आइतबार बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ। सो विषयमा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताबीच अनौपचारिक छलफल भएको छ।

आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव टेवल गर्ने सत्तापक्षको निर्णय

कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच २४ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेवल गर्ने सहमति भएको छ। बिहीबार भएको त्रिपक्षीय बैठकमा आगामी संविधान संशोधन प्रस्ताव टेवल गर्ने निर्णय भएको हो।

आइतबार सार्वजनिक विदा

सरकारले ख्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। केपी ओली नेतृत्वको सरकारले ख्रिसमसको अवसरमा दिँदै आएको विदा कटौति गरेको थियो।

प्रदेश विखण्डनविरुद्ध थाल ठटाएर प्रदर्शन, आइतबार पनि जिल्ला बन्द

अखण्ड पाँच नम्बर प्रदेशको विरोध गर्दै आन्दोलनमा उत्रीएका जिल्लाबासीले आइतबार थाल ठट्याएर विरोध प्रदर्शन गरेका छन्। महिला संघ संगठनहरुको अगुवाइमा थाल ठ्याएर बिरोध प्रदर्शन भएको हो ।

साझाका ३० बस आइतबारदेखि गुड्ने, मोबाइल चार्ज गर्ने सुविधा

आइतबारदेखि साझाका सुविधा सम्पन्न ३० वटा नयाँ बस उपत्यकामा गुड्ने भएका छन्। उपत्यकाका विभिन्न चार वटा रुटमा पुराना आठसहित नयाँ गरी ३८ वटा बस सञ्चालन हुने साझा यातायातले जनाएको छ।

महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने

आगामी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफल टुङ्गोमा पुग्ने भएको छ।

माग पुरा नभए डा. केसीले आइतबारदेखि दशौं अनशन थाल्ने

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले आइतबार देखि दशौं अनसन थाल्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्