इजरायलमाथि प्रतिबन्ध लगाउन प्यालेस्टाइनको माग
प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद सतायेहले इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।
प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद सतायेहले इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।
इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायल युद्धमा बेपत्ता रहेका विपीन जोशीका परिवारलाई भेटेका छन्।
नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्।
इजरायलले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको राजीनामा माग गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस पटकको लडाइँमा पनि सुरुदेखि प्रष्टतः इजरायललाई धाप मार्दै आएका छन्।
इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जामा १३७ जना बन्धक रहेको बताएको छ।
आज बिहान काठमाडौंमा मुख्यमन्त्री शाह र राजदूत गोल्डबर्गरबीच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो।
४ दिनका लागि गरिएको युद्धविराम २ दिन र १ दिन गरी थप भएर बिहीवार सातौँ दिन सकिएको हो।
दुबै पक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले थप १ दिनका लागि युद्धविरामको समय बढाइएको बताएको हो।
हमास–इजरायलबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा मध्यस्थकर्ता कतारले छलफल जारी राखेको छ।
गाजा–इजरायल युद्धविरामको छैटो दिन आज पनि हमास र इजरायलले बन्धकहरूलाई रिहा गर्दैछ।
मध्यस्थकर्ता गरिरहेको कतारले थपिएको युद्धविरामको समयमा थप बन्धकहरूई दुबै पक्षले रिहा गर्ने बताएको छ।
हमास र इजरायलबीच पहिलो चरणको युद्धविरामको अन्तिम दिन इजरायलका थप ११ जना रिहा भएका छन्।