८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

इलाम क्षेत्र २ अपडेटः सुहाङले कटाए १० हजार, ३ हजार ५९ मतले अघि

इलाम क्षेत्र २ को शनिबार सम्पन्न मतदानको मतगणनामा नेकपा (एमाले) का सुहाङ नेम्बाङ तीन हजार तीन सय ५७ मतान्तरले अघि छन्।

लुम्बिनी प्रदेश : मन्त्रालय भागबण्डामा मतान्तर

लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउन हुने वा नहुने भन्ने विषयमा सरकार समर्थित दलहरूबीच बहस सुरु भएको छ।

पोखरा महानगरमा धनराजले अग्रता बढाउँदै

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातिसम्म झिनो मतान्तरले अघि रहेका उनले सोमबार बिहानसम्म आइपुग्दा मतान्तर बढाएर ३ सय ५७ पुर्‍याएका हुन्।

एमाले इलामको अध्यक्षमा बस्नेत निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी डा.देवी क्षेत्री दुलाललाई फराकिलो मतान्तरले पराजित गर्दै बस्नेत जिल्ला अध्यक्ष निर्वाचित भए।

झपट रावल र दिलेन्द्र बडूबीच संसदीय समितिमा बाझाबाझ !

संसदीय समितिहरुमा आफ्ना शब्दहरुमा सांसदहरु बीच मतान्तर देखिने गरेको छ। संसदीय समितिमा छलफलमा रहेका बिधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफूले चाहेको शब्द राख्नु पर्ने अडान पनि राख्ने चलनले मतान्तर देखिने गरेको हो।

राष्ट्रियसभा नभई नयाँ सरकार गठन हुनेबारे कानुनविद्हरुबीच मतान्तर

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ताजा जनादेश आइसके पनि राष्ट्रिय सभा गठन नभएको स्थितिमा नयाँ सरकार निर्माणका लागि बाधा भए/नभएका बारेमा वरिष्ठ अधिवक्ता एवं कानूनविद्को मत बाझिएको छ।

कैलाली १ मा रेशम चौधरी २० हजार बढी मतान्तरले विजयी

वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन्।

काँग्रेसबाट जित्नेमध्ये देवेन्द्रराज कँडेलको मतान्तर सबैभन्दा बढी

काँग्रेस नेता देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम-२ बाट विजयी भएका छन्। देशैभरि बाम गठबन्धनको लहर चलेको बेला उनी काँग्रेसबाट जित्नेमध्ये मध्ये सबैभन्दा बढी अन्तरको जित निकाल्न सफल भएका हुन्। काँग्रेसका अधिकांश विजेताहरुले १ देखि २ हजार मत अन्तरको जित निकालेका छन्।

गोविन्दराज पोखरेल भारी मतान्तरले पराजित

राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर प्रतिनिधि सभाको निर्वाचन लड्न प्युठान पुगेका गोविन्दराज पोखरेल पराजित भएका छन्। पोखरेललाई वामगठवन्धनकी दुर्गा पौडेलले १६ हजार २ सय ८८ मतान्तरले पराजित गरेकी हुन्। पौडेलले ४७ हजार ५ सय १४ मत ल्याउँदा पोखरेलले ३१ हजार २ सय ८६ मत प्राप्त गरे।

नारदमुनी राना झण्डै ५ हजार मतान्तरले बिजयी

कैलाली क्षेत्र नम्बर ५ मा धेरैको आंकलन विपरित प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई झण्डै ५ हजारको मताअन्तरले पराजित गर्दै एमालेका नारदमुनी राना प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन। नेपाली कांग्रेसको वलियो पकड रहेको क्षेत्र मानिएको कैलाली ५ मा सुरक्षित हुने आंकलन गरेर आरजु राणा देउवाले उम्मेदवारी दिएकी थिइन् । राणाको उम्मेदवारी सँगै यो निर्वाचन क्षेत्र निकै चर्चामा रहेको थियो ।

दाहालले मतान्तर ४ हजार बढी पुर्‌याए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना प्रतिद्वन्द्वी विक्रम पाण्डेसँग ४ हजार भन्दा बढी मतान्तर बनाएका छन् । दाहालले अहिलेसम्म १७ हजार १६१ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले १२ हजार ७७२ मत प्राप्त गरेका छन् ।

दाहालले बढाए मतान्तर, झन्डै २ हजार भोटले अगाडि

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले झन्डै २ हजार मतको अग्रता लिएका छन्। प्रतिनिधि सभा सदस्यमा चितवन-३ बाट उम्मेदवार रहेका उनले निकटम प्रतिद्वन्द्वीसँग ३ हजार ८१८ मतको अग्रता लिएका हुन्।

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतगणनामा सरकार प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटासँगको मतान्तर घटाउँदै लगेका छन् ।

खोटाङमा वाम गठबन्धनको मतान्तर झन् बढ्यो

खोटाङमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा तीन हजारभन्दा बढी मतले अगाडि देखिएका छन्। शुक्रबार बिहान १० बजेसम्मको मत परिणाम अनुशार प्रतिनिधिसभा सदस्यका एमाले उम्मेद्वार बिशाल भट्टराई कांग्रेसकी सरस्वती बजिमय भन्दा ३ हजार २४४ मतले अगाडि छन्।

जनकपुर उपमहानगरपालिकामा दश हजार मतान्तरसहित राजपा विजयी

धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालका लालकिशोर शाह दश हजार मतान्तरसहित विजयी भएका छन् । उनले २१ हजार ९ सय तीन मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोजकुमार शाहले ११ हजार १ सय ६४ मत प्राप्त गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्