‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र
विनासकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दासम्म पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम भूक्तानी दिएको छैन ।
विनासकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दासम्म पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम भूक्तानी दिएको छैन ।
सरकारकै कमजोरीले सम्झौताअनुसार पुनर्निर्माण अघि बढाएका कतिपय गुम्बा भूक्तानी नपाएर हैरान मात्रै छैनन्, भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपाको पुनर्निर्माणमा ढिलाइ समेत भएको छ। प्राधिकरणले सम्झौता बमोजिम अनुदान उपलब्ध नगराउँदा नगन्य मात्रामा सुरु भएको गुम्बा पुनर्निर्माणसमेत अलपत्र परेको छ।
२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।
भूकम्पमा ढलेको धरहरा पुनर्निर्माण गर्ने प्रक्रिया स्थगित भएको छ।
२०७२ वैशाख १२ को महाभूकम्पछि क्षति भएका कुल ७ हजार ५ सय ५३ विद्यालय पुनर्निर्माणका ५९ अर्ब रकम अपुग छ ।
एक सय १० वर्ष पुरानो बेलायती शैलीको गद्दी बैठकलाई भूकम्प प्रतिरोधी तरिकाबाट पुनर्निर्माण गरिएको छ। अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको आर्थिक सहायतामा पुनर्निर्माण सम्पन्न भएको हो।
भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि ६ कम्पनी मात्रै तयार भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि आह्वान गरेको टेन्डरमा ६ कम्पनीले मात्रै आवेदन दिएका हुन् ।
भूकम्पगएको तीनवर्ष पूरा भइसकेको छ। भूकम्पबाट बढी प्रभावित १४ जिल्लालगायत अन्य जिल्लामा पनि पुनर्निर्माण सन्तोषजनक भइरहेको देखिँदैन।
एउटै प्रकारका छाना भएका करिब १३ सय परम्परागत शैलीका घर । प्रत्येक घर बालबालिका र अपांगमैत्री । बस्ती प्रवेश गर्नेबित्तिकै भेटिने प्राचीन शैलीको ढोका।
विश्व फुटबलको महाकुम्भ ‘विश्वकप’ले सारा विश्वको ध्यान खिरिचरहँदा नेपालकै एक मात्र अन्तर्राष्ट्रिय रंगशाला भने टालटुल पुनर्निर्माण ढाँचामा अघि बढिरहेको छ।
भुकम्पले ज्यादा क्षति पुर्याएका रसुवामा पुनर्निर्माणको कामले गति लिएको छ भने नुवाकोटमा यो गति अलि सुस्त देखिएको छ ।
भूकम्प गएको तीन वर्ष बितिसक्दा क्षति पुगेका एक हजार ५ सय ९८ सम्पदामध्ये ७९ वटा अर्थात् ४.९४ प्रतिशतको मात्रै पुनर्निर्माण भएको छ ।
सरकारले पुराना कर्मचारीको धमाधम सरुवा गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा तरंग फैलिएको छ।
काठमाडौँ कै पहिलो कन्या विद्यालय कन्या मन्दिर माध्यामिक विद्यालयको पुनर्निर्माणको शिलान्यास भएको छ। नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्ज, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल तथा नेपाल सरकारका अन्य अधिकारीहरूको सहभागितामा पुनर्निर्माणको शिलान्यास भएको हो।
भूकम्पमा परी काष्ठमण्डप भत्किएको तीन वर्ष भइसकेको छ । यस अवधिमा काष्ठमण्डप पुनर्निर्माणका लागि चार समिति गठन भए । तर, पुनर्निर्माण सक्नु त परै जाओस्, सुरु पनि हुन सकेन । बरु, उल्टै विवाद सिर्जना भयो । विवादको विषय थियो– सरकारी मापदण्ड, मौलिकता र पुनर्निर्माण सामग्री । पुनर्निर्माण विवादले स्थानीय सडकसम्म आउन बाध्य भए । काष्ठमण्डप विवादै विवादको जालोमा फसिह्यो ।