२० माघ २०८२ मंगलबार
image/svg+xml

नागरिकको सन्तुष्टि नै प्रहरीको जिम्मेवारी : आईजिपी कार्की

कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा युएनओपिएसको सहयोगमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उदघाटन गर्दै सो कुरा बताएका हुन ।

सांसदका रूपमा मैले आफ्नो निर्वाचन क्षेत्रको विकासमा सधैँ ध्यान दिएको छुः पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सांसदका रूपमा आफूले काठमाडौं क्षेत्र नं-५ को विकासमा सधैँ ध्यान दिएको बताएका छन्।

कसलाई मतदान गर्ने भन्ने प्रश्न सोधे कारबाही गरिने

मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचनामार्फत मतदाताको गोपनीयता भंग गर्ने गरी प्रश्न गर्न नपाईने जनाएको छ ।

समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

चारदिने भ्रमणका क्रममा टोकियोमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको हो ।

युएईविरुद्ध नेपाल: १० ओभरमा ७१ रन, ३ विकेट गुम्यो

युएईविरुद्धको टी-२० विश्वकप वार्म-अप खेलमा १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले मध्यम सुरुवात गरेको छ।

पावरप्ले सकिँदा नेपालको स्कोर ४५/२

युएईविरुद्धको टी-२० विश्वकप वार्म-अप खेलमा १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले पावरप्लेमा मिश्रित प्रदर्शन गरेको छ। खराब सुरुवातका बाबजुद नेपालले इनिङ्स सम्हाल्ने प्रयास गरिरहेको छ।

जेन-जी सहिद परिवारलाई १० वर्षका लागि एकै पटक ११ करोड ९० लाख निकासा

सरकारले पुनर्निर्माण कोषमा जम्मा भएको रकम प्रयोग गर्दै जेन-जी सहिद परिवारलाई आगामी १० वर्षको भत्ताबापतको रकम एकमुष्ट निकासा गरेको छ।

विश्वकप वार्म-अप: रन आउट भए आसिफ शेख

आइसीसी टी-२० विश्वकप वार्म-अप खेलमा १४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गरेको छ। पावरप्ले नसकिँदै नेपालले आफ्ना दुवै ओपनर गुमाएको छ।

विश्वकप वार्म-अप : ८ रन बनाएर पेभेलियन फर्किए भुर्तेल

आइसीसी टी–२० विश्वकपको वार्म-अप खेलमा युएईविरुद्ध १४६ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ।

श्रममन्त्री भन्छन्- मन्त्रालयभित्रै फाइल लुकाइन्छ, सुधार खोज्दा घेराबन्दी भयो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रमा कर्मचारीतन्त्र, म्यानपावर व्यवसायी र बिचौलियाको सिन्डिकेट हाबी रहेको बताएका छन्।

‘फागुन २१ लाई एक थान निर्वाचनको मात्रै होइन, उपलब्धिको दिन बनाउनुपर्छ’

भदौ २३ र २४ गतेको घटनाक्रमले मुलुकमा एउटा मोड आयो । यो मोडलाई सम्हाल्दै राष्ट्रपति ज्यूले निर्वाचन घोषणा गरेपछि निर्वाचनको माहौल बनेको हो । पहिले सरकार मात्र निर्वाचनमा थियो, अहिले दलहरू पनि निर्वाचनमा होमिएका छन् ।

विश्वकप क्रिकेट अभ्यासः यूएईद्वारा नेपाल सामु १४६ रनको लक्ष्य

आइसिसी टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो अभ्यास खेलमा यूएईले नेपाल सामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति पौडेलले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको उल्लेख गरे ।

समानुपातिक सूचीबाट किन हटाइयो ७६ उम्मेदवारको नाम ?

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले आयोगका बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्