मृत्युपछि आँखाको नानी दान गर्नेको संख्या दोब्बरले बढ्यो
आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ।
आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
अहिले सामाजिक सञ्जालमा सीमान्त गुरु भनिने भरत भट्टराईको निकै चर्चा छ। उनको यो चर्चा उनले बिरामीको आँखा हेरेर तथा बिरामीलाई स्पर्श गरेर जुनसुकै रोग ठीक पार्ने दाबी र कतिपय व्यक्तिले आफ्नो कतै ठीक नभएको रोग पनि सीमान्त गुरुको उपचारले ठीक भएको भनाइका कारण भएको हो।
सगरमाथा चौधरी आँखा अस्पताल लहानले मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी परिवारलाई उपचारमा छुट दिने भएको छ।
सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ।
आइसिएफसी फाइनान्सले निःशुल्क आँखा शिविर तथा औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ।
चन्दननाथ आँखा अस्पताल जुम्लामा संचालन भएको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको भएको छ।
आँबुखैरेनी गाउँपालिका तनहुँले आव २०७९।८० को प्रगति विवरण सार्वजनिक गरेको छ।
एकसाता भयो पोखराको मौसम सफा छैन। पोखराको मौसम शनिबार त झनै कमजोर थियो। बाक्लो तुवाँलोले गर्दा पोखरा उकुसमुकुस जस्तो भएको छ। सहर आसपासका डाँडा कतै देखिन्नन। बाक्लो तुवाँलोले गर्दा भिजिविलिटी समेत घटेको छ।
आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।
बेनी नगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हात पाखुरासँगै आँखाले पनि धोका दियाे। दिलबहादुरको दुईबर्ष अगाडी शरीरको महत्त्वपूर्ण अङ्ग आँखाको ज्याेती बिस्तारै बन्द हुँदै गए।
पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो। २०२९ साल फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ।
विसं २०६२ देखि आँखा उपचार केन्द्रका रूपमा सेवा दिंदै आएको टीकापुर आँखा उपचार केन्द्रले अब अस्पतालका रूपमा सेवा दिन थालेको छ।
हालै विभिन्न अस्पतालमा उपचारमा पुगेका बिरामीलाई लिएर गरिएको सर्वेक्षणले नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको नयाँ क्यान्सर हुने अनुमान गरेको हो।
सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन्।