१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

आइसिएफसीद्वारा आँखा शिविर सम्पन्न

आइसिएफसी फाइनान्सले निःशुल्क आँखा शिविर तथा औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

 फाइनान्सले लुँखुसी माँपुच ललितपुर तथा तिलगंगा नेत्र प्रतिष्ठानको सहकार्यमा निःशुल्क आँखा शिविर तथा औषधी वितरण कार्यक्रम गरेको हो।

उक्त शिविरमा त्यस क्षेत्रका २०० सयभन्दा बढी व्यक्तिहरूले आफ्नो आँखा जा“च गराइ सेवा उपभोग गरेका थिए ।

प्रकाशित: १२ वैशाख २०८० ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App