१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अब विद्यालय तहमै क्यान्सर शिक्षा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले क्यान्सरविरुद्ध लड्न विद्यालय तहमै यससम्बन्धी पाठ्यक्रम समावेश गराउने तयारी सरकारले थालेको बताएका छन्।

महिलामा क्यान्सर : विकसित देशमा घट्दो, नेपालमा बढ्दो

महिलामा हुने क्यान्सर विकसित देशहरूमा घट्दो क्रममा रहेपनि नेपालमाभने बढ्दै गएको पाइएको छ। नेपालमा क्यान्सरबाट पुरुषभन्दा महिला बढी पीडित छन्। विकसित देशमा क्यान्सर पहिचान र उपचारमा पहुँच बढी भएकाले घट्दो क्रममा रहेको तर नेपालमा त्यो सुविधा नहुँदा रोगीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्।

क्यान्सरबारे विद्यालय स्तरमै चेतना आवश्यक: मन्त्री थापा

स्वास्थ्य मन्त्री गगनकुमार थापाले क्यान्सरविरुद्ध लड्न विद्यालय तहको शिक्षामै पाठ्यक्रममा समावेश गराउने तयारी सरकारले थालेको बताएका छन्। विश्व क्यान्सर दिवसको अवसर ध्रुव थापा स्मृति प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर र महिला क्यान्सर सम्बन्धि परीक्षण कार्यक्रममा बोल्दै मन्त्री थापाले विद्यालय तहबाटै क्यान्सर सम्बन्धी शिक्षा दिन मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरी सकेको जानकारी दिएका हुन।

क्यान्सर जितेकी वन्दना

क्यान्सर लाग्नु भनेको जीवनको तत्काल अन्त्य हो भनेर बुझ्ने धेरै नै छन्। तर, यो सोचाइ गलत हो। समयमा उपचार भए क्यान्सर पूर्ण निको हुन्छ। क्यान्सरको उपचार दुर्लभ पनि छैन र महँगो पनि खासै छैन। भरतपुरकी ४५ वर्षीया वन्दना खाँड यसकी उदाहरण हुन्। उनी स्वदेशकै सुलभ उपचारले पूर्ण निको भएर सक्रिय जीवन जिउँदै आएकी छन्।

क्यान इन्फोटेक सम्पन्न, तीन लाख बढीद्वारा अवलोकन

सूचना प्रविधिप्रति सर्वसाधारणको आकर्षण बढेको छ। पछिल्लो क्यान इन्फोटेक मेलामा सर्वसाधरणले गरेको अवलोकनले आधुनिक प्रविधिप्रति ‘क्रेज’ बढ्दै गएको पुष्टि हुन्छ।

क्यानडाको मस्जिदमा आक्रमण, ६ को मृत्यु

क्यानडाको क्युबेक शहरमा रहेको एक मस्जिदमा आंतकवादी आक्रमण हुँदा ६ जना मारिएका छन् भने ८ जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ।

सुबिसु क्यान इन्फोटेकमा अफरको बहार

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ मेलामा शनिबार व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहार लगायत विभिन्न अफर ल्याएका छन् । यस्ता अफरले मेला अवलोकनकर्तालाई थप सहुलियत मिलेको छ ।

सुविसु क्यान इन्फोटेक’ मेला सुरु, प्रवेश शुल्क १०० रुपैयाँ

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला आजदेखि सुरु भएको छ।

नेपाल लगानी भित्र्याउन क्यानडामा सम्मेलन

नेपाल लगानी भित्र्याउने उद्देश्यले क्यानडामा आर्थिक सम्मेलनको तयारी गरिएको छ। गैर आवासीय नेपाली संघ क्यानडाको आयोजनामा आइतबार हुने एकदिने सम्मेलनले नेपालमा लगानीको क्षेत्र, सम्भावना तथा तिनका चुनौती पहिल्याउने प्रयास गर्नेछ।

समस्या लुकाउँदा पाठेघर क्यान्सर बढ्दै

पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् ।

‘अधुरो क्यानभास’को सिक्वेल मञ्चन

मुक्ति र निमुको दाम्पत्य जीवन सुखसँग चलिरहेको हुन्छ। मुक्ति कवि अनि चित्रकार पनि हुन्छन्। २०६२÷०६३ को जनआन्दोलनमा राजतन्त्र मुर्दावादको नारा लगाउदै दुवै जना स्वतस्फुर्त सडकमा उत्रन्छन्।

अस्पताललाई 'क्यान्सर'

सरकारी अस्पतालका चिकित्सक र सरकारी विद्यालयका शिक्षकमाथि सरकारले ठूलो लगानी गरेको हुन्छ। तर, यी दुवै क्षेत्रबाट अपेक्षित प्रतिफल राज्यले प्राप्त गर्न नसकेको गुनासो निरन्तर आइरहेको छ। पछिल्लो समय चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई लिएर राष्ट्रिय चिन्ता उत्पन्न हुन पुगेको छ।

प्रतिबन्धित क्यानको वार्षिक साधारणसभा

निरन्तरको किचलो र आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय जगतमा पूरा नेपाली क्रिकेट प्रतिबन्धमा छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आन्तरिक विवाद समाधान नगरेसम्मका लागि भन्दै वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिवन्ध लगाएको थियो।

क्यान्सर अस्पताललाई ‘क्यान्सर’

भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको उच्चस्तरीय छानबिनले देखाएको छ।

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्