१९ आश्विन २०८१ शनिबार
image/svg+xml

क्यान विधान संशोधनको सम्भावना

नेपाली क्रिकेटलाई मार्गदर्शन गर्न सक्ने नेपाल क्रिकेट संघ (क्यान) निवार्चित कमिटीको विशेष साधारण सभा मंगलबारबाट राजधानीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को गाइडलाइनअनुसार नयाँ विधान अनुमोदन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सुरु साधारण सभालाई सरोकारवालाहरूले विशेष चासोका साथ हेरेका छन्।

आज क्यानको साधारण सभा

नेपाली क्रिकेटको भविष्यसँग जोडिएको नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा आज मंगलबार सुरु हुँदै छ। आइसिसीले बनाएको सल्लाहकार समितिबाट साउन पहिलो साता पास भएको नयाँ विधान साधारण सभाको एजेन्डा हुनेछ।

क्यान्सरपीडितलाई संखुवासभा समाज हङकङको सहयोग

क्यान्सर भएर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ। नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

कर फर्स्योट आयोग प्रकरण : महत र ढकालमाथि आइक्यान मौन

विशेष अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगमा बसेर भ्रष्टाचार गरेको आरोप लगाएका दुई चार्टर्ड एकाउन्टेन्ट (सिए) लुम्बध्वज महत र उमेश ढकाल अहिले फरार छन्। आयोगका अध्यक्ष  महत र सदस्य ढकाल दुवै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का सदस्य हुन्।

परिवार नै क्यानभासमा

सुरुमा सोखले चित्रकलामा तानिएका पोखराका बुद्धि गुरुङलाई चित्र कोरेरै नाम र दाम कमाउन सकिन्छ भन्ने लागेको थिएन । अहिले उनले चित्रकलाबाटै सम्पूर्ण जीवनवृत्ति चलाएका मात्रै छैनन्, दामसँगै नाम कमाउँदा सन्तुष्ट पनि छन् । त्यति मात्र होइन अहिले उनको परिवार नै क्यानभासमा रमाएको छ ।

क्यानभास नेपाली, कुची विदेशी

राजा र रानी हामीले जस्तै चित्र कोर्छन्, त्यसले हामीलाई झनै हौसला मिलेको छ। यसअघिका राजाले भने परम्परागत थांका र बुद्धका चित्रकलालाई मात्र जोड दिएकाले अन्तर्राष्ट्रिय स्तरमा भुटानको कला पुग्न सकेको थिएन।

अन्तराष्ट्रिय स्तरको क्यान्सर अस्पताल नेपालमै

ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । हस्पिटलको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

क्यान्सरको उपचार सस्तो र समान हुने नियम लागु

क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ।

क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ ।

क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला

उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् ।

सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल निर्माण गरिने

क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ।

महिलाको क्यान्सर उपचार निःशुल्क गरिँदै

महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले निःशुल्क गर्ने भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेका प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन लागेको हो।

पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार गर्छौं : महिलामन्त्री खड्का

महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलामामात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले त्यसका लागि सरकारी अस्पतालसँग  सम्झौता गर्ने तयारी गरेको बताए।

संघीय प्रहरी अध्ययन गर्न क्यानडा–अमेरिका भ्रमण

प्रहरीको संघीय संरचनाको कार्यान्वयन अवस्था बुझ्न मुख्य सचिव सोमलाल सुवेदी र गृह सचिव लोकदर्शन रेग्मीसहितको टोली क्यानडा र अमेरिका जाने भएको छ। गृह मन्त्रालयको प्रस्तावमा गृहकै एक सहसचिव र प्रहरीका एक नायब महानिरीक्षकसमेत टोलीमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्