जनकपुर पुगेर बालेनले भने- आजलाई शान्त भएर बसिदिनुस्, भोलि कार्यक्रम स्थलमै भेटौंला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुर पुगेलगत्तै आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुर पुगेलगत्तै आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरेका छन्।
भक्तपुरस्थित निवासमा केही सञ्चारकर्मीसँग प्रसाईंले शनिबारमात्रै थापा समूहलाई आधिकारिकता दिन निर्वाचन आयोगले ठुलै रकम लिएको आरोप लगाएका थिए ।
चर्को आलोचना र रुपन्देहीका कार्यकर्ताबाट पनि दबाब आएपछि अन्ततः उनी रुपन्देही–२ बाटै निर्वाचन लड्ने निर्णयमा पुगेका छन्।
पार्टीभित्रको आधिकारिक विवाद सर्वोच्च अदालतमा प्रवेश गरिसकेको बताउँदै शेखरले अदालतको फैसला आफूलाई मान्य हुने पनि बताएका थिए।
काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट आइतबार दिउँसो राजीनामा दिएलगत्तै उनी पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
मनोनयन दर्ताका क्रममा अत्यधिक भिडभाड हुने सम्भावनालाई ध्यानमा राखेर सहज र कम भीडमा प्रक्रिया सम्पन्न गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।
राप्रपाले उम्मेदवारका टिकट टुंग्याउने क्रममा लिङ्देनलाई फेरि झापा–३ मै निरन्तरता दिने निर्णय भएको एक नेताले बताए। जहाँ उनी लगातार जित्दै आएका छन्।
नागरिक दैनिकका पत्रकार कृष्ण किसी सम्मानित भएका छन् । पुरानो सिक्का संकलक एकै परिवारका दुई दाजुबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ललाई पनि सम्मान गरिएको छ ।
ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै आइतबार उनले गतवर्षहरुको तुलनामा यो वर्ष कम पूँजीगत खर्च भएको बताए ।
धरानको जिरो पोवाइन्टमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ लाई तय भएको निर्वाचनको मनोनयन दर्ता माघ ६ सम्ममात्र रहेको स्मरण गराएको छ ।
विज्ञापन प्रकाशन/प्रसारण गरेबापत सञ्चारगृहले जारी गर्ने बिललाई अनिवार्य गर्ने गत मंसिर ८ गतेको निर्णय अक्षरशः कार्यान्वयनमा सरकारले प्रतिबद्धता जनाएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको बजेट पारित गरेको छ ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको छ।