१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पोखरामा पनि सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

पोखरामा युवाहरुले सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा दुई पक्राउ परेका छन्। विश्व कोरोनाको महामारीमा परेको अवस्थामा देशमा कोरोना नियन्त्रणका लागि क्वारेन्टिन व्यबस्थित नभएको र कोरोना परीक्षणमा आरडिटी बन्द गरी शत प्रतिशत पिसीआर परीक्षण गर्न माग राख्दै सरकार विरुद्ध पोखरेली युवा सडकमा आएका हुन्।

'खर्च होइन उपलब्धि देखाऊ'(फाेटाे फिचर)

सरकारविरुद्ध बालुवाटारमा आज पनि प्रदर्शन भएको छ। कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्नेलगायतका माग राखेर बिहीबार फेरि प्रर्दश भएको हो।

बालुवाटारमा विरोध प्रदर्शन

कोरोना भाइरसको महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

'हे सरकार! असक्षमता हात धोएर निको हुँदैन!'(फोटो फिचर)

प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गर्ने समूहमाथि प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर रहेको भन्दै सरकारलाई दबाव दिन प्रदर्शनमा उत्रेका युवाहरुको समूहलाई प्रहरीले लाठी समेत चार्ज गरेको छ।

फ्लोइडको स्मृतिमा अमेरिकामा देशभरी हजारौँको प्रदर्शन

प्रहरी हिरासतमा मारिएका अश्वेत अमेरिकीको स्मृतिमा देशभरी हजारौँले प्रदर्शन गरेका छन्। प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोइडमाथि अन्याय भएको भन्दै प्रदर्शनकारीहरुले फ्लोइडलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्।

अमेरिकामा हजारौँद्धारा शान्तिपूर्ण प्रदर्शन

हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ।

अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।

कोरोनाबारे सचेत गराउँदै भर्चुअल कला प्रदर्शनी

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि भएको छ । लकडाउनमा महिलाहरूमाथि भइरहेको हिंसाबारे उनीहरू समेत सचेत हुन आवश्यक रहेको छ ।

त्रिमूर्ति दर्शनको यात्रा: बढारिन्छ भित्र र बाहिरको गाईजात्रा

विश्वमा सबैभन्दा ठूलो धन ज्ञान हो र त्यो भन्दा पनि ठूलो धन प्रज्ञा हो। चाहे धन र प्रतिष्ठा हासिल गर्न होस् चाहे सत्यको खोज गर्न होस्, चाहे मुक्ति प्राप्त गर्न होस् यी हरेक व्यक्तिका लागि सहायक छन्।

कालिकोटको पलाँतामा स्थानीय सरकारविरुद्ध प्रदर्शन

कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा स्थानीय सरकारविरुद्ध प्रदर्शन गरिएको छ । गाउँपालिकाको खिन र धौलागोहका स्थानीय नागरिकले स्थानीय सरकारकाविरुद्धमा नाराबाजी गरेका हुन् । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम, नेकपा गाउँकमिटीका अध्यक्ष ईन्द्र रोकाया र १ वडाका अध्यक्ष मानबहादुर भण्डारीबीच कुटाकुट भएपछि गाउँपालिकामा अशान्ति मच्चिएको छ ।

नेविसंघद्वारा पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन

नेपाल विद्यार्थी संघले सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान विरोध प्रदर्शन गरेको छ। भारतले दार्चुलामा पर्ने नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर मानसरोवर जाने सडक उद्घाटन गरेको विरोधमा नेविसंघ सर्लाही र जनज्योति बहुमुखि क्याम्पस ईकाई कमिटीको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो।

अमेरिकन आइडल टप टेनमा पुगेका दिवेशको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन

अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ । यो सिजनको टप टेन भित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको हो ।

निर्वाण अर्थात् सुखै सुख

सबै बौद्धका लागि सर्वप्रिय शब्द हो, ‘निर्वाण’। बुद्ध र बौद्धसँग सम्बन्धित सम्पूर्ण धर्मदर्शन तथा क्रियाकलापको तात्पर्य वा अन्तिम लक्ष्य निर्वाण मात्रै हो।

पाटनमा ब्लच र सिम्प्लिसिटी कला

ललितपुरको मंगलबजारस्थित पाटन म्युजियममा बिहीबारदेखि फरकफरक दुई कलाकारको एकल कला प्रदर्शनी सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्