१० मंसिर २०८१ सोमबार
image/svg+xml

चलचित्र दिमाग खराब प्रदर्शनमाः ‘आगामी निर्वाचनका लागि कोर्षबुक’

चलचित्र दिमाग खराबको प्रिमियर शो भएको छ।बिहीवार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर शो गरिएको हो। प्रिमियर शोमा राजनीतिक व्यक्तित्वहरुदेखि खेलाडी र कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

राष्ट्रपति पौडलद्धारा विभिन्न शक्तिपीठको दर्शन

बडादसैँ अन्तर्गत महाअष्टमी पर्वका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् ।

कैदमाफीविरुद्ध महिलाहरूको प्रदर्शन

संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै महिलाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

‘मर्कुरिअल’को प्रदर्शनी

स्ट्रिक्स प्रोफेसनलले काठमाडौंमा आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’को प्रदर्शनी गरेको छ। एक मुडबाट अर्कोमा आउने सहज परिवर्तनका स्वरूपहरूको कलेक्सन कपालको कटाइ, रङ र स्टाइलमा प्रतिबिम्वित हुने बताउँदै स्ट्रिक्स प्रोफेसनलले सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ एक सो आयोजना गरी प्रदर्शनी आयोजना गरेको हो।

अनमोल लक्षित सुदर्शनको स्टाटस: मोटो पारिश्रमिक माग गर्नु पहिला आफूलाई तयार गर्नु

केसी रिहा भएपछि निर्देशक सुदर्शन थापाले अनमोल लक्षित गर्दै मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न भनेका छन्।

भलिबलको बिर्सनलायक प्रदर्शन

सात दशकको एसियाली खेलकुदको इतिहासमा १९८६ देखि नेपालले पदक जित्न थालेको हो। त्यसयता कुनै पनि संस्करणमा हात खाली फर्कनुपरेको छैन। यस पटक भने आशा गरिएको खेलसँगै पदककै लागि भनेर समावेश गरिएको ई–स्पोटर््सको पब्जी विधामा समेत असफलता भोग्नु परेको छ।

प्रविधिमा चिनियाँ शक्ति प्रदर्शनसहित एसियाड उद्घाटन

एसियाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवको १९औं संस्करणको शनिबार चीनको प्रविधिमा शक्ति प्रदर्शनसहित औपचारिक रूपमा उद्घाटन भएको छ।

प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

सिंहदरबार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले छोडेको छ।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सडकमा शिक्षकको ‘हठ प्रदर्शन’

सरकारले हालै संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको मस्यौदा २०८० प्रति शिक्षकहरूले विरोध जनाएका छन्। सरकारले ५२ वर्षपछि ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूसँग पटकपटक भएको सहमति नसमेटिएको भन्दै विद्यालय बन्द गरेर शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका हुन्।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरसहित)

तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ। बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको छ।

उत्कृष्ट प्रदर्शनसहित भारतको पोल्टामा एसिया कप क्रिकेटको उपाधि

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ।आज भएको फाइनल खेलमा भारतले घरेलु टोली श्रीलङ्कालाई १० विकेटले पराजित गर्दै एसिया कपको उपाधि आठौँ पटक जितेको छ।

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था ,मन्दिरपरिसरमा फोटो खिचे मोबाईल जफतसंगै जरिवाना गरिने

हरितालिका (तीज)पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका(तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो ।

बेनीमा गोरु नाच प्रदर्शन

म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ। आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्