दुर्लभ मानिएको सूर्य ग्रहण आज लाग्दै, नेपालमा देखिन्छ या देखिँदैन?
आजको सूर्य ग्रहण राति ९ः २७ बजेबाट सुरु हुने र समापन राति २ः ३७ बजे हुनेछ। आजको सूर्य ग्रहण पूर्ण सूर्य ग्रहण हुनेछ र यसलाई निकै लामो मानिएको छ।
आजको सूर्य ग्रहण राति ९ः २७ बजेबाट सुरु हुने र समापन राति २ः ३७ बजे हुनेछ। आजको सूर्य ग्रहण पूर्ण सूर्य ग्रहण हुनेछ र यसलाई निकै लामो मानिएको छ।
आज सूर्य ग्रहण लाग्दै छ। तर आज लाग्ने सुर्य ग्रहणको सुतक भने नेपाललाई नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ। बेलायत, युरोप, अमेरिका,मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो ग्रहणलाई देख्न सकिने छ।
सामान्य अवस्थामा जस्तै सूर्य ग्रहण लागेको समयमा सूर्यमा आँखाले लगातार सिधा हेर्नुहुँदैन। हेरेमा अन्धोसमेत हुन सक्छ।