५ आश्विन २०८१ शनिबार
image/svg+xml

जलाशययुक्त आयोजनामा लगानी गर्न बेलायतलाई अनुरोध

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको ऊर्जा सुरक्षाको लागि बेलायत सरकारलाई नेपालको जलाशययुक्त आयोजनामा लगानीमा गर्न आग्रह गरेकी छन्।

विदेशी लगानी बढ्यो: साढे ३३ अर्ब विदेशी लगानी स्वीकृत

मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) भने बढेको छ।

‘नेपाल लगानी सम्मेलन–२०२२’ सुरु

जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा राजधानीमा दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सुरु भएको छ।

लगानी वृद्धि र व्यापार सहजीकरण गर्न भारतसंग आग्रह

नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्रले भारतीय पक्षसँग आग्रह गरेका छन्।

७५० मेगावाटको पश्चिम सेती जल विद्युत् आयोजना

सरकारले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको मोडालिटी र लगानीको ढाँचा तयार गर्न नसक्दा यो आयोजना २९ वर्षदेखि अलपत्र परिरहेको छ।

प्रधानमन्त्री देउवाद्वारा गुणस्तरीय लगानी भित्र्याउनुपर्नेमा जोड

बिहिबार सम्पन्न भएको लगानी बोर्डको ५०औँ बैठकमा उनले राष्ट्रको आर्थिक समृद्धिको जग निर्माण गर्न ज्ञान, सीप, पुँजी र प्रविधिको अहम् भूमिका रहने भएकाले पुँजी र प्रविधि भित्र्याउन बोर्डको कार्यालयलाई विशेष पहल गर्न निर्देशन पनि दिए।

लगानी बोर्ड र युएनडिपीबीच सहकार्यको समझदारी

लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच सहकार्य गर्ने समझदारी भएको छ।

सिरानमुनि पैसा लुकाएर राख्दा तरलता समस्या: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन्। पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको पनि उनले बताए।

लगानी बोर्डको एकल बिन्दु सेवाप्रति अर्थमन्त्री असन्तुष्ट

यहाँ आउने परियोजनाबारे अध्ययनका लागि लामो समय लगाइन्छ। यो ठीक होइन। विभिन्न विज्ञको रोस्टर तयार गर्ने र परियोजना अनुसार विज्ञमार्फत छिटो छरितो ढंगले अध्ययन गराउनुपर्छ। अध्ययनका लागि किन लामो समय लगाउने? किन धेरै छलफल गर्ने?

पोखरा महानगरको खेलकुदमा लगानीः ५ वर्षमा पाँचकरोड पनि पुगेन

पोखरा महानगरपालिकाले आफनै खेलकुद निर्माण गर्न शुरु गरेपनि सफल भने हुन सकेन। चरणबद्ध योजनासहितको बजेट विनियोजन गरेपनि ती पूर्वाधार बनाउन महानगर असफल देखिएको सम्बन्धीत वडाध्यक्ष स्वीकार्छन्।

३५० मेगावाट सौर्य ऊर्जाको अध्ययन गर्न स्वीकृति

लगानी बोर्डको ४९औैं बैठकले सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाटका दुईवटा सौर्य ऊर्जाको सम्भाव्यता अध्ययन गर्न सेन्ट्रल इलोक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिने निर्णय गरेको छ।

नेप्से २६ सयमाथि, सोमबार ३२ बिन्दुले बढ्यो

केही दिनदेखि सेयर बेच्नेभन्दा किन्ने लगानीकर्ताको संख्या बढेपछि सेयर किनबेचको दोस्रो बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ।

कोषका सहभागीलाई न्युरोमा छुट

नागरिक लगानी कोष र अन्नपूर्ण न्युरालोजिकल इन्स्टिच्युट एन्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्