४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लौहपुरुषको खोजीमा देश

बिपीको ‘कांग्रेससँग राजा नतर्सनु, राजासँग कांग्रेस नझस्कनु’ भन्ने भनाइमा गणेशमान असहमत हुनुहुन्थ्यो।

संवैधानिक सीमा नाघ्दै निर्वाचन आयोग

निर्वाचन आयोगले संवैधानिक सीमा, व्यवस्था र अधिकारविपरीत राजनीतिक निर्णय लिएर मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास थालेको छ।

राष्ट्रपति निर्वाचनपछि देशमा राजनीतिक स्थिरता

नेकपा(एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेपालको राजनीति राष्ट्रपतिको चुनावपछि स्थिर हुने बताएकी छिन्।

न्यायालयविरुद्ध अस्वाभाविक दबाब

प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध दायर गर्न ल्याइएको एउटा रिट निवेदन दर्ताका लागि आफ्नै प्रशासनलाई दिएको सर्वाेच्च अदालतको आदेशले मुलुकमा राजनीतिक तरंग मात्रै आएको छैन, राजनीतिक दलले देखाएको रवैयाले न्यायको मर्ममै प्रहार गरेको छ।

राष्ट्रपतिमा घुमेको राजनीति

वास्तवमा ओलीसँगको दाहालको गठबन्धन ‘म्यारेज अफ कन्भिनियन्स’ अर्थात् त्यो सत्ता प्राप्तिका निम्ति मात्र थियो, हार्दिकता थिएन।

राष्ट्रियताको रक्षाका निम्ति अग्रपंक्तिमा छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं अग्रपंक्तिमा रहेको बताएका छन्।

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

कतिपयले राजनीतिक स्वार्थका कारण अघिल्लो कार्यकालमा निर्माण गरिएका भौतिक संरचना अहिलेका जनप्रतिनिधिले उपयोगमा ल्याउन चासो नदिएको आरोप लगाउँदै आएका छन्।

जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।

रहोस् जीवन्त भरोसाको राजनीति

रविको यस अनपेक्षित राजनीतिक धक्काको सिकाइबाट अगाडिका चिप्लेटी बाटोमा सुधार ल्याउने छन्। राजनीतिमा अझ खारिएर अघि बढ्ने छन्।

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको बताएका हुन्।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ। बिहीबार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो।

बदलिँदो राजनीतिक परिदृश्य

गत पुस २६ गते माओवादी अध्यक्ष प्रचण्डलाई प्रचण्ड बहुमतद्वारा प्रधानमन्त्री पदका लागि विश्वासको मत दिलाउन कांग्रेस सांसद लाग्नुको परिणाम सकारात्मक हुन पनि सक्छ।

महाभियोग र न्यायालयको गरिमा

हालसम्म नेपालको संसदीय अभ्यासमा आएका महाभियोग प्रस्तावहरू हेर्दा जम्मा ६ वटा महाभियोग प्रस्ताव आएका देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्