२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

डा. केसीको समर्थनमा विद्यार्थीको पैदल यात्रा

साउने सोमबारको दिन। धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पैदल जल चढाउन जाने गेरुवस्त्रधारी बोलबम भक्तजनहरुको लर्को थियो। करिब साढे १२ बजेतिर कोशी राजमार्ग हुदै युवाहरुको एक हुल पनि पैदल धरान प्रवेश गर्यो।

चिनियाँ विद्यार्थीको नेपाल चाह

नेपाली विद्यार्थी र पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थीबीच एकआपसमा संस्कृति, रीतिरिवाज आदनप्रदान गरेका छन्।

चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग

दूधकुण्ड हिमालय आधारभूत विद्यालयमा अध्ययनरत जीवन विक तीनबाट चार कक्षामा उक्लिएकै बेलामा २०७२ सालको भूकम्प आयो।

विद्यार्थी वेहोस भएपछि दुई दिन विद्यालय बन्द

विद्यालय प्रार्थना हुँदै थियो। ५ कक्षामा पढ्ने २ किशोरी एक्कासी लाइनमै ढले। बरबराउन थाले। दाँत किट्याउँदै छटपटाउन थाले। अन्य विद्यार्थी त्राशले चिच्याउँदै भागाभाग गर्न थाले।

विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

शिक्षक पाल्न नसकेको भन्दै यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई टहरामै छाडेर भूकम्प पछिको पुर्ननिर्माण अन्तर्गत सरकारले बनाईदिएकोको भूकम्प प्रतिरोधी भवन एउटा बित्तिय संस्थालाई भाडामा लगाईदिएको छ।

वेदविद्याश्रमका विद्यार्थी ११ कक्षा पढ्नबाट वञ्चित

एसइईको नतिजा भएसँगै विद्यार्थीहरु आफनो क्षमता र रुचिअनुसार कक्षा ११ मा विषय र विद्यालय छनोट गर्न व्यस्त छन् । विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहमा भर्ना गर्न विद्यालयहरुको तछाडमछाड पनि देखिन्छ।

डि–इ विद्यार्थी कहाँ जाने ?

भर्खरै प्रकाशित एसइई परीक्षाको नतिजा केहीका लागि खुसीको विषय भए पनि धेरैका लागि भने निराशाजनक नै रह्यो ।

ललितकलाका विद्यार्थीलाई प्रशान्त छात्रवृत्ति

प्रशान्त स्मृति समाजले ललितकला विषयमा अध्ययनरत प्रतिभाशाली छात्रछात्रालाई प्रदान गरी प्रोत्साहित गर्ने उद्देश्यअनुरुप स्थापित ‘प्रशान्त प्रतिभा छात्रवृत्ति’ यस वर्ष युवा कलाकारहरु ललित कला क्याम्पसकी सोनी राई, सिर्जना कलेज अफ फाइन आर्ट्सका हरिराम अघिकारी तथा केयू सेन्टर फर फाइन आर्ट्स एन्ड डिजाइनकी नीलम भुर्तेललाई प्रदान गरिएको छ ।

माइतीघरमा विद्यार्थीको आन्दोलन र आन्दोलनपछिको लापरवाही (फाेटाे फिचर)

नेपाल विद्यार्थी संघले पछिल्लो समय माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ। सयौं विद्यार्थी तथा पार्टीका नेता कार्यकर्ता झण्डा, प्लेकार्ड ब्यानर बोकेर सरकारले घोषणा गरेको निषेधित क्षेत्रविरुद्ध प्रदर्शन गर्दै आएका छन्।

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण

कलैया उपमहानगरपालिकाले अग्रेजी माध्यममा पठन पाठन गराउने नगर क्षेत्रको सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण गरेको छ।

भौतिकशास्त्रका विद्यार्थीलाई खगोलसम्बन्धी प्रशिक्षण

विज्ञानका विद्यार्थीलाई अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले राजधानीमा सञ्चालन गरेको ‘खगोल र विज्ञान’ विषयक ६ दिने प्रशिक्षण समापन भएको छ।

विद्यार्थी संख्याको आधारमा कर

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयमा विद्यार्थी संख्याको आधारमा व्यवसाय कर लिने तयारी गरेको छ।

नेपाल ल क्याम्पसमा आठ हजार विद्यार्थीको भर्ना रोक्न आदेश

नेपाल ल क्याम्पसमा भित्रिएको हजारौं विद्यार्थीको भर्ना भीड रोक्न सर्वोच्च अदालतले नेपाल ल क्याम्पस तथा त्रिभुवन विश्वविद्यालय किर्तिपुरको नाममा अन्तरिम आदेश दिएको छ।

सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’

अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन्।

संस्कृतमा विद्यार्थीको आकर्षण

लामो टुप्पी पालेका बालकहरु लस्करै बसेका छन्। एकैस्वरमा ‘आनोभद्राकर्तबो जन्तुरविश्वतोदब्धासो अपरितासहुद्भिदह’ मन्त्रोच्चारण भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्