२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

ल क्याम्पसमा १२ हजार विद्यार्थी भर्ना

नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यसपटक बाह्र हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । यो संख्या अझै बढ्ने क्याम्पसले जनाएको छ । ‘आज बाह्र हजार जनाको भर्ना भइसकेको छ।

प्रमाणपत्र कीर्ते गर्ने पक्राउ

नक्कली प्रमाणपत्र बनाएको आरोपमा जाजरकोटमा एक जना विद्यार्थी र कम्प्युटर संचालकलाइ प्रहरीले पक्राउ गरेको छ।

बेपत्ता विद्यार्थी मृत फेला

रामपुर नगरपालिका–८ रानिबासका शैलेन्द्र अर्यालको शव कालीगण्डकी नदीम फेला परेको छ। आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी शैलेन्द्र अर्यालको शब मंगलबार फेला परेको हो।

दुर्गमका विद्यालय, असहजतामा विद्यार्थी

रोल्पाका विद्यार्थीहरू आज पनि विद्यालय टाढा भएपछिको सास्ति भोग्दै छन्। दुर्गम पहाडी भु–भाग रहेको यहाँ लामो अनि उकाली ओराली बाटो पार गर्दै समयमै विद्यालय हातामा प्रवेश गर्नुपर्ने बाध्यता छ।

सूचना आयोगको आदेश पालना नभएको भन्दै विद्यार्थी आन्दोलित

राष्ट्रिय सूचना आयोगको आदेश पालना नभएको भन्दै सर्लाहीको एक विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। तत्कालिन जिल्ला शिक्षा कार्यालय एवं हाल जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईले राष्ट्रिय सूचना आयोगको आदेश अनुसार सूचना नदिएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

पूर्व–पश्चिम राजमार्गमा विद्यार्थीको र्‍याली

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार एवं हत्या प्रकरणमा संलग्न दोषिलाई यथाशिघ्र पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार सर्लाहीको लालबन्दीमा विद्यार्थीले वृहद प्रदर्शन गरेका छन्।

राष्ट्रपति भण्डारीद्वारा उत्कृष्ट विद्यार्थी विभूषित

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शैक्षिक तहमा उत्कृष्ट उपाधि हासिल गरेका विद्यार्थीहरुलाई विभूषित गरेकी छन्।

घाँसदाउरा गर्ने हात कम्प्युटरमा

खोटाङको जन्तेढुंगा गाउँपालिका ५ स्थित चिसापानी माविमा कक्षा १० मा अध्ययनरत छात्रा प्रतिमा सापकोटा विद्यालय समयमा कम्प्युटरको किबोर्डमा झुमिरहेकी हुन्छिन्।

पूजा खत्री नबनाऊ अरुलाई

म्याग्दीकी १३ वर्षीया बालिकालेस्कुलमा पढ्न आउन नसक्ने कारण देखाइगुरुलाई लेखेको चिठी नेपालको प्रमुख मिडिया ‘रिपब्लिका’ र ‘नागरिक’मा प्रकाशित भयो ।

कक्षा १ मा पढ्दै ७५ वर्षीय हजुर अामा !

खोटाङकी केपिलासगढी गाउँपालिका–४, बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसिरहेको हुनुपर्ने हो । तर, ७५ वर्षीया उनको दिनचर्या स्कुल धाइरहेका स–साना विद्यार्थीकाे भन्दा फरक छैन । जुरीमाया किताबकापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पूरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६ गते कक्षा १ मा भर्ना भएकी हुन् ।

बाढिले काठेपुल बगाउँदा असारदेखि विद्यार्थी विद्यालय जानबाट बन्चित

हुम्लाको खापुनार्थ गाउँपालिका ३ मा रहेको कारङ्ग खोलामा पुल नहुँदा गएको असारबाट कारङ्गका १४ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन।

विद्यार्थीलाई कसरी पढाउने?

शिक्षकले विद्यार्थीलाई पढाउने होइन, विद्यार्थीलाई ‘सिक्न’ मद्दत गर्ने हो । सिकाइ सधैँ ‘ट्राइल एन्ड इरर’ प्रक्रिया हो ।

बीचमै पढाइ छाड्ने विद्यार्थी बढे

१९ वर्षीय रविन्द्र राम दिउँसोको टन्टलापुर घाममा सुन्धाराको नजिकैको पेटीमा बसेर बटुवाहरुको चुडिएको जुत्ताचप्पल सिलाउने र पालिस गर्ने गर्छन् । दिउँसभरिको कमाई जम्मा गरेर घरपरिवारको बिहान–बेलुकाको छाक टार्छन् ।

जीवविज्ञानका विद्यार्थीले गणित पढ्न पाउने

कक्षा ११ र १२ मा जीवविज्ञान अध्ययन गर्ने विद्यार्थीले गणित अध्ययन गर्न पाउने भएका छन्।

७५ मा संन्यासी कि विद्यार्थी?

रणबहादुर शाहसँगै बनारसबाट विसंं १८६० मा यहाँ आएर खजान्ची भएका थिए, उदय गिरि । इन्द्रचोक चोखाछेँ गल्लीमा घर थियो, उनको ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्