२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

जुस पिउँदा १५ विद्यार्थी विरामी, दुई पक्राउ

जुस पिउँदा विराटनगरमा १५ जना विद्यार्थी विरामी भएका छन्। शुक्रबार विद्यालयमा जुस खा“दा विराटनगर २ स्थित बुढानिलकण्ड उच्च माविका १५ जना विद्यार्थी  विरामी भएको मोरङ प्रहरीले जनाएको छ।

नेकपाको विद्यार्थी संगठन ४९९ सदस्यीय हुने

नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी संगठनमा एकीकरणको टुंगो लागेको छ। नयाँ बन्ने संगठनमा  नेकपा एमालेसमर्थित अनेरास्वयवियु बाट २६० र नेकपा माओवादी समर्थित अनेरास्वयवियु (क्रान्तिकारी)बाट २३९ जना रहने गरी ४९९ सदस्यीय केन्द्रिय समिति बन्ने तय भएको छ।

महिला इन्जिनियर घट्दो

प्राविधिक धारको इन्जिनियरिङ अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढे पनि महिलाहरुको सहभागिता भने न्यून रहेको देखिएको छ।

विद्यालयको पानी ट्यांकीमा विष, २६ विद्यार्थी बिरामी, चार गम्भीर

विष मिसिएको पानी पिउँदा मोरङको लेटाङ–९ जाँते  स्थित  श्री माध्यामिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन्।

विद्यार्थीलाई सचेत गराउँदै मिस नेपाल अर्थ

मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले विद्यार्थीलाई सचेतना गराउन थालेकी छिन्। सोमबार शंखमुलस्थित अवेरनेस इन्टरनेसनल एकेडमीका विद्यार्थीलाई उनले वातावरण संरक्षणबारे जानकारी गराइन।

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले भर्नामा असमान व्यवस्था गरेको, जथाभावी शुल्क वृद्धि गरेको लगायतका माग राखी विद्यार्थीहरु आन्दोलित भएका हुन्।

गोक्यो तालमा वेपत्ता विद्यार्थीको उद्दार गर्न माग

गोक्यो  तालमा डुवेर साउन १९ गते देखि वेपत्ता भएका  विद्यार्थीहरूको उद्दार गर्न प्रदेश १ को प्रदेश सभामा माग गरिएको छ। मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद  बुद्धिकुमार राजभण्डारीले  पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका विद्यार्थीको उद्दार गर्न सरकारसँग माग गरेका हुन्।

जापानमा दुई नेपालीमाथी छुरा प्रहार

जापानमा दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ। टोक्यो नजिक रहेको तोचीगि प्रिफेक्चर स्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो। तीन महिना अघि भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताईएको छ।

उपचारका क्रममा विद्यार्थीको ज्यान गएपछि भैरहवा मेडिकल कलेजमा तनाव

कलेजमै अध्ययनरत एक जना विद्यार्थीको उपचारका क्रममा ज्यान गएपछि भैरहवा मेडिकल कलेजमा आइतबार तनाव भएको छ।

गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी हराए

खुम्बु क्षेत्रमा पर्ने गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी हराएका छन्। खुम्वु पासाङल्हामु गाउँपालिका ४ मा रहेको खुम्जुङ माविमा कक्षा ९ मा अध्ययरत तीन जना विद्यार्थी हराएका हुन्।

लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय सचेतना अभियान सुरु गरेको छ। स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।

कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन्।

डान्स क्याम्पमा रमाउँदै विद्यार्थी

भरतपुर महानगरपालिका वडा नम्बर ८ सापकोटा चोककी १४ वर्षीया शिक्षिता न्यौपाने स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययन गर्छिन् ।

सेमेस्टरपछि विद्यार्थी शून्य

त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि पूर्वीपहाडका सरकारी क्याम्पस विद्यार्थी शून्य भएका छन्।

त्रिवि शिक्षण अस्पतालमा विद्यार्थी र प्रहरीको घम्साघम्सी (फोटो/ भिडियाे)

डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पताल विद्यार्थी समाजले निकालेको -यालीमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्