२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बीचमै पढाइ छाड्छन् चेपाङ विद्यार्थी

भोटे गाउँ इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा पर्छ। चितवनको पहाडी क्षेत्रमा रहेको उक्त गाउँमा चेपाङ जातिको मात्र बसोबास छ। गाउँमा शिशु कक्षादेखि ३ सम्म पढाइ हुने भोटे गाउँ आधारभूत विद्यालय पनि छ।

नेविसंघको महाधिवेशन पुस अन्तिम साता

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको मिति तय भएको छ। मंगलबार बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले पुस २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

टहरोमा भविष्य खोज्दै विद्यार्थी

शुक्रबारको दिन। त्यस्तै दिनको पौने एक बजेको समय। साथीसाथी मिलेर घर जाने समय पर्खदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका –९ नलगाउँमा रहेको शिलासिता आधरभूत विद्यालयका विद्यार्थीहरु।

कक्षा ६ पढ्न डेढ घण्टा हिँडाइ

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१, जरुङका शुभमाया तामाङका ६ छोराछोरी छन् । तीमध्ये उनीसँग अहिले एक छोरी मात्र छिन् ।

एक दिन विद्यालय नआए १० रुपैयाँ

सुशील श्रेष्ठ कक्षा ८ का विद्यार्थी हुन् । घरको कुनै काम विशेषले विद्यालय जान नपाउने दिन आयो भने उनलाई निकै ठूलो समस्या आए जस्तो लाग्छ । जिल्लाको मानेभञ्ज्यांग गाउँपालिका–९ माधवपुरस्थित विद्या कालिकादेवी आधारभूत विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई अहिले यस्तै महसुस हुन्छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका नौ विद्यार्थी पक्राउ

कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।

पाटन क्याम्पसमा तालाबन्दी

विभिन्न पाँच विद्यार्थी संगठनहरुले विभिन्न माग राखी बिहीबारदेखि ललितपुरको पाटन संयुक्त क्याम्पसमा तालाबन्दी गरेका छन्। व्यवस्थापन संकाय अन्तर्गत बिबिएमा नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्ने विषयमा चरम लापरबाही भएको भन्दै गत कात्तिक १४ गते व्यवस्थापन संकाय विभागमा मात्र तालावन्दी भएको थियो। पछि समस्या समाधान नभएको भन्दै विद्यार्थीहरुले बिहीबार कलेजका सम्पूर्ण संकायमा तालावन्दी गरेका छन्।

विघटनको संघारमा नेविसंघ

माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरूको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ।

ई–प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ हुँदै

अष्ट्रेिलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदानगर्दै आईरहेको एजुकेसन प्लानेट कन्सलटेन्सीले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ।

प्राविधिक शिक्षाको लहर

पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान(फरेस्ट्री) विषयमा भर्ना लिएको छ।

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाईको माग गर्दै राजधानीलगायत विभिन्न स्थानमा विरोध प्रद्धर्शन गरेको छ। विद्युतीय अपराधअन्तरगत पक्राउ गरिएका ढकालको रिहाइको माग गर्दै राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

जीवन बुझेपछिको ‘उठान’

बत्तीले झलमल आर्ट काउन्सिलको कोठा। जहाँ स्कुले विद्यार्थीदेखि वृद्धसम्म क्यानभासमा रंग छर्दैथिए। उनीहरू मनैदेखिको उकुसमुकुस पोखे जसरी सेतो भित्ता रंगाउँदै थिए।

जब विद्यार्थी बने चराचुरुङ्गी

फरक विषयमा डिजाइन प्रस्तुत गर्ने क्रममा प्रकृति र चराचुरुङ्गीलाई ‘थिम’ बनाउँदै नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीले फेसन सो गरेका छन्।

विद्यार्थीको दुर्गम सेवा घटाउन माग

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा अध्ययन गरेका मेडिकलका विद्यार्थीहरुले दुर्गममा अन्य विश्वविद्यालयमा व्यवस्था भएअनुसार २ वर्षको मात्र कार्य सेवा हुनुपर्ने माग गरेका छन्।

जापानमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले हाल जापानमा अध्ययनरत ३० जना जेहेन्दार जापानी भाषा विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्था एनआरएनए जापानले समस्या न्यूनिकरणमा अग्रसरता देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्