१ आश्विन २०८१ मंगलबार
image/svg+xml

सबैले रकम जम्मा गर्न पाउने

स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत कट्टी गरी जम्मा गर्न पाउने भएका छन्।

स्वरोजगार बनाउन युवा व्यवसायीलाई अनुदान

खोटाङको रावाबेँसी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। गाउँमा बसेर विभिन्न कृषि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका युवा किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले अनुदान उपलब्ध गराएको हो।

१४ महिनामा ३८ लाई कर्जा

सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउने उद्देश्यले लागू गरेको शिक्षित युवा स्वरोजगार कार्यक्रममा अहिलेसम्म ३८ जनाले मात्र कर्जा पाएका छन्।

माछा बिक्री गर्दै स्वरोजगार बन्दै तामाङ

केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन्।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: हराएका अध्यक्ष सिंह ५ दिनमा मृत फेला

आर्थिक बर्ष २०७५/०७६ देखि देशभरीका स्थानीय तहमार्फत प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएको छ। भीमदत्त नगरपालिकाले ७ नम्बर वडामा संचालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको एक उपभोक्ता समितिका अध्यक्ष गत शुक्रबार हराएका थिए। उनको शव पाँच दिनपछि फेला परेको छ।

अपांगता भएकालाई कुक तालिम

राष्ट्रिय अपांग महासंघ प्रदेश नम्बर ३ सँगको सहकार्यमा आयोजित तालिममा १० महिलासहित १८ जनाको सहभागिता थियो।

ढाँका बुनेर आत्मनिर्भर बन्ने सपना

उनी ढाकाको कपडा बुन्न सिकेपछि गाउँमै व्यवसाय सञ्चालन गर्ने सोचमा छिन्। उनले भनिन्,“पछिल्लो समयमा ढाकाको कपडाको अत्याधिक माग बढ्दो छ। माग अनुसारको ढाका गाउँमै उत्पादन गर्न सके मनग्गे आम्दानी गर्न सकिनेमा दुईमत छैन्।

‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको छिट्टै फारम भर्नू’

काठमाडौँ महानगपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ।

विदेशबाट फर्केका युवालाई १० लाखसम्म कर्जा

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा दिएर स्वरोजगार बनाउने उद्देश्यले तीन संस्थाबीच सम्झौता भएको छ। राष्ट्रिय युवा परिषद्, एनएमबि बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच यस्तो सम्झौता भएको हो।

रोजगारी सिर्जना गर्न प्राविधिक तालिम

पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ।

युवा स्वरोजगारको ६७ लाख असुल्न बाँकी

बेरोजगार युवालाई व्यवसायमा सहभागी गराएर स्वरोजगार बनाउन उपलब्ध गराइएको करिब एक करोड रकम असुल हुन सकेको छैन। युवा स्वरोजगार कोषअन्तर्गतको ६७ लाख रुपैयाँ अझैसम्म असुल हुन नसकेको हो। जिल्लाका विभिन्न ठाउँमा लगानी गरिएको रकम अझैसम्म पनि असुल हुन नसकेको बताइएको छ। जिल्ला कृषि विकास कार्यालयमार्फत २०६९ मा लगानी भएको झन्डै एक करोड रुपैयाँमध्ये ६७ लाख रुपैयाँ अझैसम्म पनि असुल हुन नसकेको कार्यालयले जनाएको छ।

स्वरोजगारका लागि निर्ब्याजी ऋण

जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ।

रम्भामा युवाहरुसँग ३ सय ९० घण्टा कार्यक्रम

रम्भा गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले युवासँग ३ सय ९० घण्टा कार्यक्रम सुरु गरेको छ। फ्रिज मर्मत, घर वायरिङ र प्लम्बिङमा ३ सय ९० घण्टा तालिम सञ्चालन गरेर स्वरोजगार सिर्जना गर्ने गाउँपालिकाले जनाएको छ।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कारबाहीको तयारी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका ऋणीलाई कानूनी कारवाही थाल्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्