४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फरार सांसद कोइरीको विषयमा विवाद भएपछि संसद बैठक स्थगित

नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल हुनुपर्ने सांसदको माग

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन सांसदले माग गरेका छन्। मंगलबार बसेको बैठकमा प्रतिपक्षी दल एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालको केही समयपछि हुन लागेको भारत भ्रमणबारे संसद्मा जानकारी गराउनुपर्ने माग राखेका हुन्।

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: सांसद डा. वाग्ले

तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ।

उपनिर्वाचन शान्तिपूर्ण ६० प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्यका तीन रिक्त सिटका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेन: सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न नसकेको बताएका छन्।

संसदीय समिति गठनमा सभामुखको अरुचि

प्रतिनिधिसभामा समितिविहीन बनाइएको छ। गत चैत १९ गते प्रतिनिधिसभा नियमावली पारित गरेपछि संसदीय समिति गठनको बाटो खुलेको थियो।

उपनिर्वाचन: आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु हुने

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ।

राजधानीमा वायु प्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाका सांसदहरूले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको प्रतिनिधि सभाको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालीन समाधानको बाटो खोजिनुपर्ने बताए।

सुस्ताको समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभामा सांसदहरूले सुस्ताका समस्यादेखि नागरिकताको विषयसम्बन्धी समस्या समाधान गर्नुपर्ने र आर्थिक संकटका बेला किसानले पाउने सुविधालाई नियन्त्रण गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

उपनिर्वाचन: तनहुँका १६ मतदान केन्द्र महिलाको जिम्मामा

तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना !

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल हराएको उल्लेख गर्दै व्यङ्ग्यात्मक सूचना जारी गरेका छन्।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

संसद्मा हाजिर गरेर टाप हुने (हाटा) नचल्दे हुन्थ्यो: सांसद हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सांसदहरूको हाजिर गरेर टाप हुने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्