४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आकस्मिक समयमा रित्तो बाल्टिनदेखि चट्याङसम्मका कुरा

प्रतिनिधिसभामा दाङ र बागलुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा पनि मन्त्रीहरूले जवाफ दिने

प्रतिनिधी सभाको आजको बैठकमा बजेटमा उठेका प्रश्नहरुको सम्बन्धी मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यतालिका रहेको छ।नयाँ बानेश्वरस्थीत संघीय संसद् भवनमा बिहान ११ बजे प्रतिनिधी सभाको बैठक बोलाईएको छ।

‘किसानलाई मल अभाव हुँदैन’: प्रधानमन्त्री

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा १३ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्न गर्दै किसानले मल नपाएको, कृषकले उत्पादित वस्तुको मूल्य नपाएको लगायत विषयलाई प्राथमिकतामा राखेर जवाफ मागे।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल ख्याल गरिएन’

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटमा छोरी गंगा दाहाललाईसँगै राखिएको विषयप्रति सांसदले आपत्ति जनाएका छन्।

कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्ति चाहियाेः भिमप्रसाद आचार्य

नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

शून्य समयमा सांसदको ध्यानाकर्षण: सरकारको उपस्थिति देखियोस्

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन्।

भारत सरकारलाई कूटनीतिक नोट पठाउन माग

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति असहमती जनाए।

पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई सघाएको आरोप

प्रतिनिधिसभाको बैठकमा पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै पूर्व पर्यटन मन्त्रीले आरोप लगाएका छन्।

प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव पेस

संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव गरे।

विनियोजन विधेयक बहुमतबाट स्वीकृत

प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ।

प्रतिनिधि सभा बैठकमा आज अर्थमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो।

प्रतिनिधिसभामा एमालेको विरोध

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ। एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्