५ आश्विन २०८१ शनिबार
image/svg+xml

जिप दुर्घटनामा एकको मृत्यु, एक घाइते

जिल्लाको गौमूल गाउँपालिकानजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० जनाको मृत्यु

मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।

बसमा आगलागी हुँदा १३ को मृत्यु

भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य १७ जना घाइते भएका छन्।

नाइजेरियामा शृङ्खलाबद्ध आक्रमणः १६० जनाको मृत्यु

मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको छ।

आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पक्राउ

धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो।

बस र मोटरसाइकल एक आसपमा ठोक्किदा २ जनाको मृत्यु

बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।

इन्डोनेसियाको रासायन प्लान्टमा विस्फोट हुँदा १२ जनाको मृत्यु

पूर्वी इन्डोनेसियामा निकेल (रसायन) प्रशोधन कारखानामा शनिवार विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य ३९ जना घाइते भएका छन्।

कसको कुटपिटले भयो मण्डलको मृत्यु ?

जिल्लाको हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो।

धनुषामा व्यक्ति मृत्युलाई लिएर तनाव, हवाई फायरमा एकजना घाइते

उनका अनुसार झडपको क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारको क्रममा बिहीवार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

मधेस प्रदेशमा दैनिक दुईजनाले ज्यान गुमाउँछन्

मधेस प्रदेशका आठ जिल्लामा पछिल्लो चार महिनामा एक सय ५९ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्