भारतमा महिला न्यायाधीश भेटिइन् सारीकाे पासाे लगाएकाे अवस्थामा मृत
भारतको छत्तीसगढ राज्यको मुंगेली जिल्ला एवं सत्र न्यायाधीश कान्ता मार्टिन झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
भारतको छत्तीसगढ राज्यको मुंगेली जिल्ला एवं सत्र न्यायाधीश कान्ता मार्टिन झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र नेपाली शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को निर्माण शुभारम्भ कार्यक्रमको संयुक्त रुपमा अवलोकनगरेका छन्। उनीहरुले भर्चुअलरुपमा अवलोकन गरेका हुन्।
भारतको टाटा समूहले केन्द्र सरकारसँग मिलेर तीव्र गतिमा कोरोना परीक्षणका लागि नयाँ टेस्ट किट विकास गरेको छ।
सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर विकास गरेको कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार पारिएको बिहीबार जानकारी दिएको हो।
भारत र चीनबीच महिनौंदेखि जारी सीमा विवाद समाधान हुने संकेत देखिएको छ।
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन्।
भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरेका छन्। भारतबाट प्रकाशित हुने दैनिक ट्रिब्यूनका अनुसार अशोक विहार क्षेत्रमा बस्ने भरत भनेर चिनिने सागर थापा नामका व्यक्तिले ४१ वर्षिया नैना सुनुवारको हत्या गरेर ब्ल्याङकेटमा पोको पारेर भागेका थिए।
कसैको सेनामा हाम्रा नागरिक भर्ना हुन पठाउनु हाम्रा लागि सम्मानजनक कुरा हैन। यसको आवश्यकता छैन। यो अन्त्य भएपछि बल्ल भारतीय सेनाध्यक्षसितको सेरोमोनियल सम्मान दिने कुरा वास्तविक सम्मानयोग्य हुनेछ।
विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ।
कोभिड–१९ महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई भारतले थप आईसीयू भेन्टिलेटर सहयोग गरेको छ।
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
सन् २०१४ यता नेपाल–भारत सम्बन्ध उच्चस्तरीय राजनीतिक तहमा स्थापित भएको विश्वास गरिएका बेला औपचारिक रूपमै भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटे गरेपछि फेरि कर्मचारीतन्त्र हावी हुने आशंका उत्पन्न भएको छ ।
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्नेका छन्। सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे।
सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट एक भारतीय नागरिकलाई अवैध रुपैयाँ र सुनसहित बिहीबार साँझ पक्राउ गरेको छ।