अखण्ड भारतको ज्वरो
सार्कजस्तो पुरानो संगठनलाई अलपत्र पार्न कन खेल खेल्दै छ भारत ? दक्षिण एसियामा भाजपाले हिन्दुत्व बढाउँदै छ कि शत्रु ? भाजपाको नीति हेरे पुग्छ।
सार्कजस्तो पुरानो संगठनलाई अलपत्र पार्न कन खेल खेल्दै छ भारत ? दक्षिण एसियामा भाजपाले हिन्दुत्व बढाउँदै छ कि शत्रु ? भाजपाको नीति हेरे पुग्छ।
नेपाली महिला ह्यान्डबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक फाइनल प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलले पराजित गर्दै स्वर्ण पदकका लागि भारतसँगको भेट पक्का गरेको हो।
महागढीमाई नगरपालिकाको बरियारपुरमा मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षिय मेलामा ४० लाख भन्दा बढी भारतीय श्रद्धालुहरुले मेला भर्न आएका छन्।
उदयपुरको बेलका नगरपालिकामा आयोजित आँखा शिविरमा १ हजारभन्दा बढी सर्वसाधारणले आँखा उपचार सेवा पाएका छन्। गत मंगलबारदेखि बिहीबारसम्म चलेको ३ दिने शिविरमा स्थानीयदेखि भारतीय नागरिकसमेतले सेवा पाएका छन्।
नेपाल–भारत उद्योग बाणिज्य संघ(निक्की)को अध्यक्षमा सृजना राणा निर्विरोध निर्वाचित भएकी छिन्। राणा यसअघि संघको उपाध्यक्ष थिइन्। बिहीवार राजधानीमा सम्पन्न संघको २५ औं वार्षिक साधारण सभाबाट रााणाको नेतृत्वमा नयाँ समिति चयन भएको हो।
१३औं दक्षिण एसियाली खेलकूद(साग)मा भारतले स्वर्णमा अर्धशतक नजिता हात पारको छ।
तीन दिनदेखि हराईरहेका एक भारतीय बालक मृत अवस्थामा फेला परेका छन्।
भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ।
मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ। भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
नेपालका दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा कांस्य पदक जितेको दिन भारतले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा आफ्नो दबदबा कायम राखेको छ। दोस्रो दिन ७ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो। पाकिस्तान र श्रीलंकाको नाममा समान १ स्वर्ण रह्यो।
भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ। यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ।
भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ।
१३ औं दक्षिण एसियाली खेलकूद (साग)को पुरुष भलिबल प्रतियोगिताको उपाधी भारतले जितेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नेतृत्वमा बेलायतस्थित नेपाली समुदायले भारतविरुद्ध लन्डनमा प्रदर्शन गरेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकूद (साग) पुरुष भलिबलको फाइनलमा पाकिस्तान र भारत भिड्ने भएका छन्।